• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    ‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्जा सीमा विधेयक पास भएपछि अमेरिका टाट पल्टिनबाट बच्यो

by
१९ जेष्ठ २०८०,
0
कर्जा सीमा विधेयक पास भएपछि अमेरिका टाट पल्टिनबाट बच्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। अमेरिकी प्रतिनिधिसभाले बुधबार ट्रेजरीमार्फत कर्जाको सीमा बढाउने विधेयक पास गरेको छ। निर्धारित समय सीमाभन्दा पाँच दिनअगाडि नै यसको टुंगो लागेको हो। कर्जा सीमा बढाउने अन्तिम दिन ५ जुन तोकिएको थियो। यदि सो समयमा पास हुन नसकेको भए अमेरिका इतिहासमै पहिलोपल्ट टाट पल्टिन्थ्यो।

फक्स न्युजका अनुसार राष्ट्रपति जो बाइडन र प्रवक्ता केभिन म्याकार्थीबीच कर्जा सीमाको डिलबारे छलफल भएको थियो। छलफलले उपयुक्त निर्णय गर्दै विधेयक पास गरेर अमेरिकालाई टाट पल्टिनबाट जोगाएका छन्।

डेमोक्र्याट र रिपब्लिकनका अधिकांश सदस्यले यो विधेयकको समर्थन गरे। डेमोक्र्याटले १६५–४६ भोटले समर्थन गर्या भने रिपब्लिकनले १४९–७१ भोटले समर्थन गर्यो।

अमेरिकी सरकार कानुनी रुपमा आफ्नो खर्चको दायित्व पूरा गर्न कर्जा लिने गर्छ। संसद्ले कानुन बनाएर यो कर्जा लिने सीमा तय गरेको थियो, जसलाई कर्जा सीमा ९डेब्ट सिलिङ० भनिन्छ। अमेरिकी संविधानअनुसार संसद्लाई सरकारी खर्च नियन्त्रण गर्ने अधिकार दिइएको छ। बिनासंसद्को अनुमतिमा सरकारले निश्चित सीमाभन्दा बढी कर्जा लिन पाउँदैन।

अमेरिकी संसद्मा विपक्षी ९रिपब्लिकन० को बहुमत छ। विपक्षीले कर्जा सीमा नबढाउने भनेपछि विवाद सिर्जना भएको थियो भने सीमा नबढाउँदा ढुकटी रित्तिन सक्थ्यो र अमेरिका टाट पल्टिन पनि सक्थ्यो। यसको असर वैश्विक अर्थतन्त्रमा पनि पर्थ्यो।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

डलरको विकल्प खोज्दै विश्व, सुन किन्ने होडबाजीमा बैंक

सम्बन्धित खबर

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका
आर्थिक

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

४ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
आवाज

‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

४ अशोज २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

४ अशोज २०८३,
आरोहण टोली धवलागिरि आधार शिविरमा
आर्थिक

आरोहण टोली धवलागिरि आधार शिविरमा

४ अशोज २०८३,
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
आवाज

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

४ अशोज २०८३,
बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड
फिचर-ब्यानर

बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

४ अशोज २०८३,
Load More
Next Post
डलरको विकल्प खोज्दै विश्व, सुन किन्ने होडबाजीमा बैंक

डलरको विकल्प खोज्दै विश्व, सुन किन्ने होडबाजीमा बैंक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In