• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जय पृथ्वीबहादुर सिंहका केही अमर वाणीहरु

by
१७ जेष्ठ २०८०,
0
जयपृथ्वीबहादुर सिंहका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. शिक्षकलाई जाँच्ने मुख्य साँचो भनेको उसमा रहेको धैर्य हो । बालबालिकाले नयाँ कुरा जान्न, खोज्न र स्पष्ट हुन चाहन्छन् भन्ने कुरा शिक्षकले बुझ्नु पर्दछ । कलिलो दिमागले बिस्तारै काम गर्छ भन्ने बुझेर तिनलाई क्रमिक रुपले होसपूर्वक सिकाउनुपर्दछ ।

२. उत्प्रेरणाले बालबालिकालाई सिर्जनशील र सकारात्मक बनाउँछ भने जबरजस्तीले मानवता विरुद्ध उभ्याउन सक्छ । त्यसैले बाध्यता, करकाप र दण्डलाई कहिल्यै अपनाउनु हुँदैन । यी त भयका बाबु आमा हुन्, विनाशका बिउ हुन् र सिर्जनाका शत्रु हुन् ।

३. शिक्षकले आफूलाई विशिष्ट अध्यापकका रुपमा होइन सहशिक्षार्थीका रुपमा राख्नुपर्छ कठोर प्रशासकका रुपमा होइन, विद्यार्थीको असल र भरपर्दाे साथीका रुपमा राख्नुपर्छ । वास्तविक शिक्षक त्यही हो जो विद्यार्थीसँगै पढ्छ, रमाउँछ र मनोरञ्जनको शैलीमा सिकाउँछ ।

४. जीवनको उपयोगमा ल्याइएको शिक्षा मात्र सार्थक र मूल्यवान भएकोले सिद्धान्त र व्यवहार सँगसँगै जानुपर्छ । शिक्षाले जीवनलाई सम्भव मात्र बनाउने होइन, आनन्ददायी पनि बनाउनुपर्छ । आनन्दले जीवनमा खुसी ल्याउँछ र खुसीले आशा जन्माउँछ । आशाले जीवनका विविध सम्भावनाहरुलाई सौभाग्यतिर लम्काउँछ र सजिलै सफलता दिलाउँछ ।

५. कुनै पनि विषयलाई एकैचोट नभई खण्ड खण्ड गरी सिकाउनुपर्छ । अलग अलग समय र स्वस्थ मानसिक स्थितिमा गरिने जानकारीको एकीकरणबाट ज्ञानको बुद्धि हुन्छ । त्यो नै दिगो र टिकाउ पनि हुन्छ ।

६. सिकाउने वा पढाउने काम सिद्धान्तबाट होइन, व्यवहार वा प्रयोगबाट हुनुपर्दछ । अर्थात् पहिले प्रयोग गर्नुपर्दछ । अनि मात्र सिद्धान्तको व्याख्या गर्नुपर्दछ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

राजनीतिक दलको लेखा परीक्षणका लागि महालेखाले खटायो विज्ञ टोली

Next Post

कालोसूचीमा परेका कम्पनीले ल्याए मल

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१३ साउन २०८३,
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
आर्थिक

लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

१३ साउन २०८३,
विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत
फिचर-ब्यानर

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
फिचर-ब्यानर

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

१३ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

१३ साउन २०८३,
Load More
Next Post
छिट्टै आउँदै रासायनिक मल

कालोसूचीमा परेका कम्पनीले ल्याए मल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In