• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

    जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्रीको भारत भ्रमणमा बथनाह–विराटनगर कार्गो रेल उद्घाटन

by
१४ जेष्ठ २०८०,
0
प्रधानमन्त्रीको भारत भ्रमणमा बथनाह–विराटनगर कार्गो रेल उद्घाटन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतको बथनाहदेखि विराटनगर एकीकृत जाँच चौकी (आईसीपी) सम्म अन्तरदेशीय कार्गो रेल उद्घाटन हुने भएको छ ।

भारतीय विदेश मन्त्रालयले रेलवे मन्त्रालयलाई पत्राचार गर्दै कार्गो रेल उद्घाटनको आवश्यक तयारी गर्न भनेको छ । प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने बताइएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा जुन १ (जेठ १८ गते) मा कार्गो रेल उद्घाटन गरिनेछ । भारतको सहयोगमा आईसीपीसम्म रेलमार्ग, भन्सार यार्डलगायतका पूर्वाधार तयार भएको छ । केही दिनअघि भारतीय वित्त मन्त्रालयले राजपत्रमा सूचना निकालेर विराटनगर आईसीपीबाट बल्क कार्गो भित्रिने व्यवस्था गरेको थियो ।

नेपाल–भारत पारवहन सन्धिको कार्यविधि संशोधन गरेर बल्क कार्गोका लागि बथनाहा हुँदै भारतीय सीमा शुल्क यार्ड, जोगवनी र नेपालको विराटनगर जोड्ने रेलमार्ग उपयोगको बाटो खोलेको हो ।

कोलकाता बन्दरगाहबाट डनलप पुल, कृष्णनगर, फारबिसगञ्ज–जोगवनी हुँदै विराटनगरसम्मको सडक मार्गलाई पनि संशोधनले उल्लेख गरेको थियो । बथनाहा–विराटनगर अन्तरदेशीय कार्गो रेल सञ्चालनले भारत तथा तेस्रो मुलुकबाट हुने व्यापार सहजीकरण हुने कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए ।

अहिलेसम्म वीरगञ्जको सुक्खा बन्दरगाहमा रेलमार्ग जोडिएको थियो । वीरगञ्ज नाकामा मात्र सीमित रहेको रेलमार्ग विराटनगरमा पनि सञ्चालन हुनु नेपालको वैदेशिक व्यापारका लागि उत्साह भएको महावाणिज्यदूत पौडेलको भनाइ छ ।

Previous Post

एक महिनामा ९ हजार बढी अफगानहरूद्वारा ईयुमा शरणका लागि आवेदन

Next Post

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दु भएर भूकम्प

सम्बन्धित खबर

आवाज

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

१५ चैत्र २०८२,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

१५ चैत्र २०८२,
पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’
आवाज

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

१५ चैत्र २०८२,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आवाज

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

१५ चैत्र २०८२,
रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
आवाज

जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

१५ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आवाज

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

१५ चैत्र २०८२,
Load More
Next Post
मेक्सिकोमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दु भएर भूकम्प

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In