• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एक महिनामै बेलायतका अर्थमन्त्री बर्खास्त, प्रधानमन्त्री ट्रसको पद पनि धरापमा !

by
२९ अशोज २०७९,
0
एक महिनामै बेलायतका अर्थमन्त्री बर्खास्त, प्रधानमन्त्री ट्रसको पद पनि धरापमा !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बेलायती प्रधानमन्त्री लिज ट्रसले अर्थमन्त्री क्वासी क्वार्टेङ्गलाई बर्खास्त गरेकी छन् । बेलायतको आर्थिक संकट बढ्दै गएको अवस्थाका प्रधानमन्त्री ट्रसले अर्थमन्त्रीलाई बर्खास्त गरेकी हुन् । उनको यो निर्णयसँगै वर्तमान आर्थिक अवस्थाबारे सरकारको सङ्कट थप बढ्न सक्ने विश्लेषण गरिएको छ ।

उनी सेप्टेम्बरमा प्रधानमन्त्री ट्रसले उनलाई बेलायतको अर्थमन्त्री बनाएकी थिइन् । ट्रस प्रधानमन्त्रीको रुपमा आफ्नो लोकप्रियता गुमाइरहेको बेला अर्थमन्त्रीलाई हटाएर उनको संकट झन् बढेको विश्लेषण गरिएको छ । केहि साता अघि मात्र उनको लोकप्रियता बोरिस जोन्सनको पार्टी गेट काण्डभन्दा धेरै कम रहेको सर्वेक्षणहरुले देखाएका थिए ।

यसैबीच बेलायतको कन्जरभेटिभ पार्टीका विद्रोही नेताहरूले ट्रसलाई पार्टीको नेता र प्रधानमन्त्रीबाट हटाउने योजना बनाएको समेत बताइएको छ । यसमा प्रतिद्वन्द्वी ऋषि सुनकको क्याम्पका मानिस संलग्न रहेको बताइएको छ ।

हालै भएको टाइम्सको लागि  पोलले टोरी पार्टीका लगभग आधा समर्थकहरूले नेतृत्वको चुनावमा पार्टीले गलत उम्मेदवार छानेको विश्वास गरेको निष्कर्ष निकालेको छ । यो सर्वेक्षणले गत चुनावमा कन्जरभेटिभलाई मतदान गर्नेहरू मध्ये ६२ प्रतिशतले ट्रस र सुनकबीचको प्रतिस्पर्धामा पार्टीका सदस्यहरूले गलत छनौट गरेको बताएका थिए भने १५ प्रतिशतले उनीहरूले सही निर्णय गरेको बताएका थिए ।

टोरी सांसदहरूले संसदीय दलभित्र सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारको विकल्पमा विचार गर्न थालेका छन्, उनका सहयोगी दलका अग्रपंक्तिमा रहेका ऋषि सुनक र तेस्रो स्थानमा कमन्सका नेता पेनी मोर्डन्ट छन् ।

Previous Post

खोटाङमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

Next Post

अझै सञ्चालनमा आएन चौरजहारी विमानस्थल

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
अझै सञ्चालनमा आएन चौरजहारी विमानस्थल

अझै सञ्चालनमा आएन चौरजहारी विमानस्थल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In