• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपति चुनाव लड्ने फ्लोरिडाका गर्भनर डिस्यान्टिसको घोषणा, ट्रम्पलाई चुनौती

by
११ जेष्ठ २०८०,
0
राष्ट्रपति चुनाव लड्ने फ्लोरिडाका गर्भनर डिस्यान्टिसको घोषणा, ट्रम्पलाई चुनौती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्यूयोर्क । अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनको माहौल तात्दै गएको छ । यसै क्रममा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिँदै फ्लोरिडा राज्यका गर्भनर तथा रिपब्लिकन नेता रोन डिस्यान्टिसले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

ट्वीटरका सीईओ इलोन मस्कसँग जोडिएर ट्वीटर स्पेशेजमा लाइभ कुराकानी गर्दै उम्मेदवारी घोषणा गर्ने उनको योजनामा भने प्राविधिक गडबडीले गर्दा केही समय असहजता उत्पन्न गरेको थियो । उम्मेदवारी घोषणाको प्रारम्भ गडबडीले भरिपूर्ण भएपनि राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको मनोनयन जित्ने दिशामा ४४ वर्षीय डि स्यान्टिस ७६ वर्षीय ट्रम्पको मार्गमा मुख्य अवरोधका रुपमा खडा भएका छन् ।

रिपब्लिकन पार्टीको टिकट जित्न ट्रम्पका अतिरिक्त संयुक्त राष्ट्रसंघका लागि पूर्व राजदूत निकी हेली, आर्कन्सा राज्यका पूर्व गर्भनर एशा हचिन्सन र उद्योगपति विवेक रामास्वामीले यसअघि नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

तर ट्रम्पका लागि डि स्यान्टिस नै मुख्य चुनौती सिद्ध हुने अमेरिकी समाचारमाध्यमको विश्लेषण छ । डि स्यान्टिस ट्रम्प जस्तो प्रवृत्ति नभएका तर ट्रम्प शैलीकै कट्टरपन्थी नेता भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमको टिप्पणी छ ।

सन् २०१९ को जनवरीमा गर्भनरको पद सम्हालेका डि स्यान्टिसले अहिलेसम्मको कार्यकालमा कन्जरभेटिभ्सहरुको प्राथमिकतामा पर्ने थुप्रै कामहरु गरेकाले उनी समर्थकहरुको रोजाइमा पर्न सक्ने बताइएको छ । आफ्नो कार्यकालमा डिस्यान्टिसले सहज रुपमा बन्दुक राख्न पाउने गरी कानुनमा सुधार गरेको, विद्यायलमा यौन र लैंगिकता पहिचान सम्बन्धी विषय अध्यापनमा प्रतिबन्ध लगाएको, गर्भपतनलाई सीमित गर्ने गरी कानुनमा सुधार गरेको र मतदानका नियममा कडाई गरेको बताइएको छ ।

रिपब्लिकन पार्टीको मनोनयन कसले जित्छ भन्ने कुरा आगामी फेब्रुअरीदेखि हुने प्रारम्भिक चुनाव ९प्राइमरी इलेक्सन० ले तय गर्नेछ । पार्टीको टिकट जित्न सफल उम्मेदवारले नै वर्तमान राष्ट्रपति जो बाइडनसँग राष्ट्रपति पदका लागि प्रतिष्पर्धा गर्नेछ ।

Previous Post

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

Next Post

ब्यूँतिएला गोरखकाली रबर उद्योग ?

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
ब्यूँतिएला गोरखकाली रबर उद्योग ?

ब्यूँतिएला गोरखकाली रबर उद्योग ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In