• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तातोपानी नाकाको कन्तबिजोग

by
९ जेष्ठ २०८०,
0
चिनको अघोषीत नाकाबन्दी, सुनसान छ तातोपानी नाका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख १८ अर्थात् मे १ देखि दुईतर्फी रूपमा तातोपानी नाका सञ्चालनमा आए पनि हालसम्म उक्त नाका आंशिक रूपमा एकतर्फी सञ्चालनमा छ । मे १ मा नेपालबाट तीन कन्टेनर मुढा, हस्तकलाका सामग्री, म्याट्रेस चीनतर्फ निर्यात भए पनि त्यसपछिका दिनमा अहिलेसम्म कुनै पनि सामान निर्यात भएको छैन । त्यस कारण तातोपानी नाका कन्तबिजोग र सुनसान छ ।

चीनले निर्माण गरिदिएको मितेरी पुल, बन्दरगाहबाहेक नाकाको सबै भौतिक संरचना, पूर्वाधार, अध्यागमन कार्यालय, सडक जीर्ण र नाजुक अवस्थामा छन् । भूकम्पले ध्वस्त कार्यालयहरू उठ्न सकेका छैनन् । नाकावासी विस्थापित भएका छन् । उनीहरू फेरि नाकास्थित घरमा फर्केर निजी आवास पुनर्निर्माण गरेर बसेका छैनन् । सरकारीदेखि निजी आवाससम्म लथालिङ्ग र भताभुङ्ग छन् । बाढीपहिरो र भूकम्पले क्षति पु९याएका सरकारी कार्यालय, बैङ्क, विभिन्न व्यापारिक सङ्घ, संस्था, होटललगायतका संरचना पुनर्निर्माण भएका छैनन् ।

मितेरी पुलस्थित पुरानो भन्सार कार्यालय जीर्ण बनेको छ । भूकम्पले क्षतविक्षत भएका उक्त भवन ढल्नै लागेको छ । पुरानो भन्सार यार्ड खाली छ । भूकम्पपछि बन्द भएको अध्यागमन कार्यालयको ढोका अहिलेसम्म बन्द हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई ड्युटी गर्दा पानी र घामबाट ओत लाग्ने संरचना छैन । भूकम्प र पहिरोले माथिबाट आएको ढुङ्गा, माटो सडक किनारामा छरपस्ट छन् । माथिबाट आएका ठाडा खोला सडकमा बगिरहेका छन् । मितेरी पुलबाट बाह्रबिसेसम्मको २८ किलोमिटर सडक नाजुक छ ।

कोदारी खण्ड, झयाले भिर, घट्टेखोला, डाक्लाङ, सिरिसे, जम्बु, खाग्दल, चाकु र नयाँ पुलबिचको खण्डको अवस्था नाजुक छ । उक्त सडकखण्डमा मालवाहक कन्टेनर आउजाउ गर्न अति कठिन छ । भोटेकोशी नदीले सडक तानिरहेको छ । माथिबाट पहिरोले सडकमा क्षति पु९याइरहेको छ । सडक मर्मतसुधार कमसल र गुणास्तरहीन छ । सडक मर्मतका नाममा ठेकेदार र उपभोक्ता समितिलाई पैसा कमाउने थलो मात्रै बनेको छ ।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा प्रमुख दयानन्द केसीले चीनबाट दैनिक तीन वटादेखि २५ वटा मालवाहक कन्टेनर नाका भित्रिँदै आएको बताउनुभएको छ । कहिले त एउटा कन्टेनर पनि नआउने गरेको छ । अहिले उक्त नाकाबाट युरिया मल, स्याउ, लसुन, कृषि सामग्री, रोल कपडालगायतका सामान आयात भइरहेका छन् तर निर्यात भने अहिलेसम्म नभएको उनले दुखेसो गरे । चिनियाँ पक्षबाट माग नआएपछि निर्यात हुन नसकेको व्यापारीले जनाएका छन् । सिल्क ट्रान्सपोर्टका दुई वटा गाडी र नमस्ते ट्रान्सपोर्टको एक गाडीले मे १ मा चीनतर्फ मुढा, म्याटे«स, हस्तकलाका सामग्री निर्यात गरेका थिए । त्यसपछि अहिलेसम्म कुनै सामान निर्यात नभएको केसीले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

स्वामी रामातीर्थका केही अमर वाणीहरु

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In