• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बझाङ हिमपहिरोः बेपत्ता थप दुई महिलाको शव भेटियो

by
८ जेष्ठ २०८०,
0
बझाङ हिमपहिरोः बेपत्ता थप दुई महिलाको शव भेटियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बझाङ । यार्सा संकलनका क्रममा बझाङमा हिउँ पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ ।आइतबार हिउँ पहिरोमा परी यार्सागुम्बा संकलन गर्न लागेका जयपृथ्वी नगरपालिका–११ घर भएका वर्ष १८ की रमिता धामी र वर्ष १४ की जामती धामी बेपत्ता भएका थिए ।

हिजोदेखि हिउँ पहिरोमा परी बेपत्ता भएका उनीहरुको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए । यार्सा संकलन गर्ने क्रममा आइतबार सुर्मा गाउँपालिका–२ को धानसेरा भन्ने लेकमा हिउँ पहिरोमा परी सुर्मा गाउँपालिका–३ की ३८ वर्षीया रामकोइला देवी बोहराको हिजो नै शव फेला परिसकेको र आज फेरि बेपत्ता भएका दुई जनाको शव फेला परेको डिएसपी भण्डारीको भनाइ छ ।

योसँगै सोमबारसम्म हिउँ पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । हिउँ पहिरोमा परेर सुर्मा गाउँपालिका–३ का ४० वर्षीय बाबजी बोहरा, जयपृथ्वी नगरपालिका–११ घर भएका १४ वर्षीय आकाश धामी घाइते भएका छ्न् । बझाङमा बर्षेनी यार्सा संकलन गर्दैगर्दा हिउँ पहिरो तथा भिरबाट खसेर धेरैले ज्यान गुमाउनु परेको छ ।

Previous Post

लेक चड्न थाले भेंडी गोठ

Next Post

संसद बैठकमाआउनै छाडे सांसद, खालीखाली देखिन्छ हल

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
संसद बैठकमाआउनै छाडे सांसद, खालीखाली देखिन्छ हल

संसद बैठकमाआउनै छाडे सांसद, खालीखाली देखिन्छ हल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In