• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
५ जेष्ठ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विवेक भनेको सम्यक् विचार हो । शरीरका साथ जन्मिने सम्बन्धको विवेक भौतिक हो । मन र अहङ्कारले बनाएका सम्बन्ध धर्म ईश्वर आदि दैविक विवेकबाट जानिन्छ ।
मेरो देह र यावत् सृजन पञ्चतत्व र अन्तःकरणले मिलेर भएको हो । म र त्यो गुलावको फूल समान हुँ, यो जान्नु आध्यात्मिक विवेक हो । स्थान, छिमेकी वा सम्बन्धी सबैको शान्तिमा यथार्थ जीवनमा बाधा भए विवेकले स्वतः त्याग गराइदिन्छ । भाग्यले व्यवस्था दिन्छ, साधन दिन्छ । त्याग स्वतन्त्र सत्ता हो, जसले पनि त्याग गर्छ, त्यो स्वराट् हो इन्द्र या राजा उसका सेवक हुन्छन् ।
जो लोभ, मोह वा स्वार्थबाट स्वतन्त्र छ त्यहाँ औषधीको आवश्यकता छैन । सत्यले निरोगीको सङ्गत गर्छ, उसलाई तत्व दिन्छ । रोगीका हस्पिटल धेरै छन्, वैद्यहरू पनि धेरै छन्, यो कुरा राम्ररी सम्झनुपर्छ ।
स्थिति, कामना गरेर पाइँदैन, त्याग स्वतः स्थितिमा रूपान्तरित हुन्छ । सुस्त सुस्त त्याग हुँदैन, त्याग त्वरित हुन्छ । घर, धन, सम्बन्ध छोड्नु पलायन हो । त्याग भनेको अहङ्कार छोडनु हो । त्यागका साथ अनावश्यक कुरा छुड्दैै जान्छन् । आवश्यक स्वयं कार्य गरिरहन्छ । इच्छा अपेक्षा र मनोरथको स्वभाव जान्नुपर्छ । वेहोशी (अज्ञान) बाट इच्छाको प्रवाह चल्छ । इच्छानुरूप कर्म गर्दा अपेक्षा आउँछ, अपेक्षाको पूर्ति नभएमा क्रोध र पूर्ति भएमा लोभ आउँछ । काम क्रोध र लोभ मिलेर ‘तृष्णा’ भन्ने अजर अमर तुच्छतत्व जो दुःख र द्वन्द्वको विशाल फल हो, फल्छ । यिनीहरू सबैको बीज हो– इच्छा (आशा अपेक्षा–तृष्णा) । इच्छाको नाश वा समझले स्वतन्त्रता दिन्छ । कर्मको पापपुण्यले समाजको लाभहानि दिन्छ— असली चीज हो— मनलाई सम्झनु सम्हाल्नु र आत्मालाई चिन्नु ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

जलवायु परिवर्तनका प्रभावबारे तीनदिने युवा सम्मेलन हुँदै

Next Post

नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार, नयाँ जहाज किन्ने तयारी

सम्बन्धित खबर

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
Load More
Next Post
दुईवटा जहाज खरिद गर्न गठित उपसमितिले थाल्यो काम

नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार, नयाँ जहाज किन्ने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In