• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु

    जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जर्मनी यूक्रेनको ‘सच्चा मित्र’स् यूक्रेनी राष्ट्रपति

by
१ जेष्ठ २०८०,
0
जर्मनी यूक्रेनको ‘सच्चा मित्र’स् यूक्रेनी राष्ट्रपति

German Chancellor Olaf Scholz (R) and Ukraine's President Volodymyr Zelensky shake hands after a joint press conference following their meeting on May 14, 2023 at the Chancellery in Berlin. (Photo by John MACDOUGALL / AFP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसविरुद्धको आफ्नो देशको लडाइँमा जर्मनीलाई ‘सच्चा मित्र’ को संज्ञा दिएका छन्।

राष्ट्रपति जेलेन्स्कीको भ्रमणका क्रममा बर्लिनले कीएभका लागि २.७ अर्ब युरो (तीन अर्ब अमेरिकी डलर) बराबरको नयाँ सैन्य प्याकेज सार्वजनिक गरेको छ, जुन यूक्रेनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

यूक्रेनका राष्ट्रपति जेलेन्स्कीले पछिल्लो एक हप्तामा जर्मन चान्सलर ओलाफ स्कोल्ज, जर्मन समकक्षी फ्रान्क वाल्टर स्टेनमियरका साथै रोममा इटालियन नेता र पोप फ्रान्सिससँग भेटवार्ता गरेका थिए।

स्रोतका अनुसार आइतबारदेखि उनी यूरोपको अर्को विशाल अर्थतन्त्र फ्रान्समा पुग्नुभएको छ। उनले पेरिसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसँग भेटवार्ता हुने अपेक्षा गरिएको छ।

जेलेन्स्कीको सप्ताहन्तको कूटनीतिक भ्रमण रेक्जाभिकमा इयूको शिखर सम्मेलन र जापानमा जी–७ नेताहरूको जमघटको पूर्वसन्ध्यामा हुन लागेको हो।

बर्लिनमा उनले चान्सलर ओलाफ स्कोल्जलाई हतियार प्याकेजको रूपमा जर्मनीको ‘शक्तिशाली समर्थन’ का लागि धन्यवाद दिँदै भने, ुयो सुरक्षा प्याकेजमा भएका सबै कुराले हाम्रो प्रतिरक्षालाई उल्लेखनीय रूपमा बलियो बनाउनेछ।ु

उनले भने, ुअब हामीले यो वर्ष यो युद्धको अन्त्यको हो भनेर निर्णय गर्ने समय आएको छ। यस वर्ष, हामी आक्रमणकारीको हारलाई अपरिवर्तनीय बनाउन सक्छौं,ु उनले भने।

Previous Post

हेल्थ टिप्स्ः घिउमा हुन्छ यस्तो औषधीय गुण

Next Post

हेल्थ टिप्सः सुत्नुअघि रिस बिर्सनु स्वास्थ्यका लागि फाइदाजनक !

सम्बन्धित खबर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु
फिचर-ब्यानर

जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु

१६ साउन २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

१६ साउन २०८३,
Load More
Next Post
हेल्थ टिप्सः सुत्नुअघि रिस बिर्सनु स्वास्थ्यका लागि फाइदाजनक !

हेल्थ टिप्सः सुत्नुअघि रिस बिर्सनु स्वास्थ्यका लागि फाइदाजनक !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In