• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकी प्रदेश सरकारले अझै पूर्णता पाएन

by
२९ बैशाख २०८०,
0
गण्डकी प्रदेश सरकारले अझै पूर्णता पाएन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सरकार गठनको दुईसाता बितिसक्दा पनि गण्डकी प्रदेशमा अझै मन्त्रिपरिषद्‌ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद्‌को पूर्णता दिन सकस परेको छ ।

गत १४ गते विनाविभागीय दुई मन्त्रीसहित शपथ लिएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आफ्नो दल नेपाली कांग्रेसबाटै मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रिपरिषद्‌ पूर्णता दिन नसकेका हुन् ।

सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच कसले कति मन्त्रालय पाउने भने टुंगो लाग्दा पनि कुन मन्त्रालय कसले पाउन भन्ने बाँकी नै छ । सात सदस्यीय मन्त्रिपरिषद्‌मा कांग्रेसले ४, माओवादीले २ र एकीकृत समाजवादीले एक मन्त्रालय पाउने दलहरुबीच सहमति भएको छ ।

तर २७ प्रदेशसभा सदस्य रहेको कांग्रेसबाट मन्त्री बन्ने सांसदहरुको रस्साकस्सीले मुख्यमन्त्री पाण्डेलाई सकस बनाएको छ । आफ्नै पार्टीभित्र पनि गुट व्यवस्थापन गरी मन्त्री बनाउनुपर्ने पाण्डेको बाध्यताले पनि सरकार विस्तारमा ढिलाइ भइरहेको छ । यद्यपि मन्त्रिपरिषद्‌ले चाँडै पूर्णता पाउने मुख्यमन्त्री पाण्डेको दाबी छ ।

अहिलेसम्म कांग्रेसले मुख्यमन्त्रीसहित एक र माओवादीले एक मन्त्री सरकारमा पठाएको छ । तर मुख्यमन्त्रीबाहेकका दुवै मन्त्रीको जिम्मेवारी तोकिएको छैन । यसअघि खगराज अधिकारी नेतृत्वको सरकारले १२ मन्त्रालयलाई घटाएर सातवटा बनाएको थियो । मन्त्रालय बढाउन नैतिक संकट रहेको वर्तमान सरकारका नेतृत्वले मन्त्रालयको कार्यक्षेत्र भने हेरफेर गर्ने भएको छ ।

आन्तरिक मामिला मन्त्रालयलाई मुख्यमन्त्रीको कार्यालयमै राखेर साबिकको कृषि, ऊर्जा र जलस्रोत मन्त्रालय फुटाएर दुई मन्त्रालय बनाउने तयारीमा मुख्यमन्त्री छन् । कतिपय मन्त्रालयको कार्यक्षेत्र उसको प्रकृतिअनुसार नमिलेको भन्दै कार्यविभाजन गर्न लागिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

Previous Post

हेल्थ टिप्सः शनिवारका दिन भुलेर पनि खाननहुने कुरा

Next Post

कति छ आज (शुक्रबार)को विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
पुसमा थप बढ्यो विदेशी मुद्राको सञ्चिति, ९ महिनाको आयात धान्ने

कति छ आज (शुक्रबार)को विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In