• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटक नहुँदा बेगनासका डुङ्गा व्यवसायी निराश

by
२५ अशोज २०७९,
0
पर्यटक नहुँदा बेगनासका डुङ्गा व्यवसायी निराश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ – डुङ्गा चलाउन सुरु गरेको २० वर्ष पुग्यो । त्यतिबेला डुङ्गा चढ्ने व्यक्तिबाट प्रति घण्टा दुई रुपैयाँ शुल्क लिने गरिन्थ्यो । अहिले त्यो शुल्क वृद्धि भई रु सात सय पुगेको छ ।

पोखराको लेखनाथस्थित बेगनास तालमा दुईदशकदेखि डुङ्गा चलाउँदै आएका डुङ्गा व्यवसायी ५५ वर्षीय बाबुराम कोइरालाले भने, ‘तीन वर्षयता पर्यटक नहुँदा व्यवसाय सुस्तायो, महँगीले सीमा नाघ्यो, बाच्न पनि कठिन भयो ।’ बेगनासतालमा मात्र दुई सय डुङ्गा व्यवसायी आबद्ध छन् ।

तीन वर्ष अघिसम्म डुङ्गा चलाएर मासिक रु २०/२५ हजार आम्दानी गर्दै आएका डुङ्गा व्यवसायीको अहिले मासिक आम्दानी मुस्किलले रु तीन हजार मात्र हुने गर्छ । ‘त्यसले एक व्यक्तिलाई पनि खान पुग्दैन परिवार कसरी पाल्ने, देशमा यो अवस्था कहिलेसम्म हो’, कोइरालाले भने, ‘कोरोना सङ्क्रमण हटेसँगै यस वर्षको दसैँमा पर्यटक आउने आशा गरेका थियौँ लगातारको वर्षाले रोकिदियो ।’

दसैँमा पर्यटक आउछन् र दसैँ खर्च निकालौँला भनी आशा गरेका डुङ्गा व्यवसायी यसपटक निराश बने । ‘ऋण काढेर दसैँ मनायौँ’ कोइरालाले भने । अधिकांश डुङ्गा व्यवसायीको अवस्था दयनीय नै रहेको बेगनास ताल डुङ्गा व्यवसायी समितिका कार्यवाहक अध्यक्ष रविराज कँडेल बताए। उनका अनुसार तीन वर्षअघिको तुलनामा अहिले पाँच प्रतिशत मात्र पर्यटक छन् । तालमा आवद्ध व्यवसायीले तालमा डुङ्गा चलाउन पालो कुर्नुपर्ने उनले बताए ।

फेवाताल आउने सबै पर्यटक बेगनास तालमा आउने भए पनि केही मात्रामा राहात हुन्थ्यो । पोखरा आएका पर्यटकमध्ये ३० प्रतिशत मात्र बेगनास ताल पुग्ने गर्छन् ।

अब पर्यटक आउछन् कि भन्ने आशा रहेको अर्का डुङ्गा व्यवसायी विश्वनाथ कँडेलले बताए । तालपारीका गाउँ बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरेडाँडा र लमजुङको पसगाउँका मानिस ढुङ्गाबाट पोखरा बजार आवतजावत गर्ने गरेको जानकारी कँडेलले दिए।

तीन सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनास तालमा नौका विहार गर्ने पर्यटकले अन्नपूर्ण हिमश्रृंंखला, बेगनासको गाउँ, तालको छेउमा रहेको वराह थान, सुन्दरी डाँडा, माझठाना, कालिका, माझी कुना, तालका बाँध र ताल वरपरको जंगलको दृश्यावलोकन गर्न सक्छन् । बेगनास ताल ढुङ्गा व्यवसायी समितिले आफ्नो खर्च चलाउन दुई मोटर र चार वटा प्याडलबोट सञ्चालनमा ल्याएको छ । मोटर बोटमा नौका विहार गरेवापत पर्यटककले प्रतिघण्टा चार सय रुपैयाँ तिर्नुपर्छ ।

Previous Post

कक्षा १२ को परीक्षा वैशाख दोस्रो र ११ को अन्तिम सातादेखि

Next Post

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने

सम्बन्धित खबर

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध
अन्तर्राष्ट्रिय

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

१४ अशोज २०८३,
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
Load More
Next Post
कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In