छोरी ः मम्मी तपाईं कहाँ जन्मनु भएको ?
आमा ः विराटनगरमा ।
छोरी ः अनि बाबा ?
आमा ः सुर्खेतमा ।
छोरी ः म चाहिँ कहाँ जन्मिएको ?
आमा ः तिमी भक्तपुरमा ।
छोरी ः मम्मी, हामी तीनजनाको भेट कसरी भयो त ?
Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar