• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अर्थमन्त्री महतसमक्ष मतदाता अधिकार मञ्चको ध्यानाकर्षण

by
१८ बैशाख २०८०,
0
अर्थमन्त्री महतसमक्ष मतदाता अधिकार मञ्चको ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अर्थमन्त्री प्रकाशशरण महतसमक्ष नेपाल मतदाता अधिकार मञ्चले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गर्न माग गरेको छ । मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहित आज सिंहदरबारमा भएको भेटमा लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास बालिग मताधिकारको जनअभिमतबाट मात्र हुने भएकाले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गराउन उचित नीति, योजना र बजेटको व्यवस्था गर्न माग गरिएको हो । अर्थमन्त्री महतले सरकार यी विषयमा गम्भीर भएको र बजेट निर्माण गर्ने बेलामा त्यस विषयमा ध्यान दिने बताउनुभयो ।

ध्यानाकर्षण पत्रमा आम मतदाताहरु विशेष गरेर सिमान्तकृत एवं बञ्चितीमा पारिएका मतदातामार्फत जन निर्वाचित निकाय एवं जनप्रतिनिधिहरुको जवाफदेहीता प्रवद्धन गर्न ‘जनाताका आँखामा विकास र बजेट’ भन्ने नीतिगत व्यवस्था अविलम्ब गर्न माग गरिएको हो । मञ्चका अध्यक्ष विश्वकर्माले आगामी नीति, योजना, बजेट र कार्यक्रम बनाउँदा उक्त विषयहरुलाई पनि समेटेर बनाउन आग्रह गर्नुभयो । नेपाली समाजमा कलङ्कको रुपमा रहेको छुवाछूत, जातीय विभेद र यसले सिर्जना गरेका तमाम असमानताको अन्त्य गर्न र जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐनको प्रभावकारी कार्र्यान्वयनको लागि यथेष्ट बजेटको व्यवस्था गर्नुपर्ने ध्यानाकर्षण पत्रमा छ ।

जातीय भेदभाव तथा छुवाछूतका पीडितलाई उचित क्षतिपूर्ति दिने र नेपाललाई छुवाछूत मुक्त राष्ट्र बनाउन राष्ट्रिय अभियान चलाउने नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख छ । महिला, दलित, अपाङ्गता भएका नागरिक, आदिवासी जनजाति, मधेशी, मुस्लिम, एकल महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक आदिको आर्थिक तथा सामाजिक उत्थान र सशक्तीकरणका लागि समुदाय लक्षित कार्यक्रम ल्याउन माग गरिएको छ ।

Previous Post

स्वामी विवेकानन्दका केही अमर वाणीहरु

Next Post

नयाँ कर्मचारी

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

नयाँ कर्मचारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In