• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संसद्को कुन समितिमा को–को सांसद ?

by
१६ बैशाख २०८०,
0
प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधिसभाको हिजो को बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राख्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो ।

अनुमोदन गरिएका नामहरुमा अर्थ समितिमा अन्जनी श्रेष्ठ, अम्मरबहादुर रायमाझी, गङ्गा कार्की, छिरिङ डम्डुल लामा (भोटे), जुलीकुमारी महतो (महासेठ), दीपक खड्का, दीपक बोहरा, नारायणप्रसाद आचार्य, नारायणी शर्मा, पदम गिरी, पूर्णबहादुर तामाङ, भगवती चौधरी, मुक्ताकुमारी यादव रहनुभएको छ । समितिको सदस्यमा मेटमणि चौधरी, रणकुमारी बलम्पाकी मगर, रामनाथ अधिकारी, विनोदकुमार चौधरी, विराजभक्त श्रेष्ठ, वीरेन्द्रप्रसाद महतो, विष्णुप्रसाद पौडेल, सन्तोष चालिसे, स्वर्णिम वाग्ले, सूर्यबहादुर थापा क्षेत्री, ज्ञानबहादुर शाही र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उदयशम्शेर जबरा, एकनाथ ढकाल, केपी शर्मा ओली, गङ्गाराम चौधरी, छिरिङल्हामु लामा (तामाङ), दामोदर पौडेल वैरागी, देवीप्रकाश भट्टचन, धवलशम्शेर जङ्गबहादुर राणा, नागिना यादव, नारायण खड्का, पशुपति शमम्शेर जबरा, प्रकाशमान सिंह, प्रभु साह, प्रेम सुवाल रहनुभएको छ ।

उक्त समितिको सदस्यमा वर्षमान पुन, भीमप्रसाद आचार्य, महन्थ ठाकुर, माधवकुमार नेपाल, मोहन आचार्य, राजकिशोर यादव, विमलेन्द्र निधी, शिशिर खनाल, शेखर कोइराला, सम्झना थपलिया, सुनिता बराल, सङ्गीता मण्डल धानुक र हरिप्रसाद उप्रेती हुनुहुन्छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अनिशा नेपाली, अब्दुल खान, अम्मरबहादुर थापा, अमृतलाल राजवंशी, अशोककुमार चौधरी, डा आरजु राणा, कुसुमदेवी थापा, गङ्गाप्रसाद यादव, ज्वालाकुमारी साह, डिल्लीराज पन्त, दिक्पालकुमार शाही, नवलकिसोर साह, विनाकुमारी थनेत रहनुभएको छ ।

उक्त समितिको सदस्यमा विनिता कठायत, विमला सुवेदी, मानवीर राई, मिना तामाङ, योगेन्द्र मण्डल, रुपा विक, विजुला रायमाझी, वीरबहादुर बलायर, विष्णुकुमार कार्की, सरस्वती सुब्बा, सुरेन्द्रराज आचार्य, सूर्यकुमारी श्रेष्ठ र सूर्यप्रसाद ढकाल रहनुभएको छ । कानुन, न्याय तथा मानवअधिकार समिति किरणकुमार साह, गोमा लाभ (सापकोटा), चन्द्रबहादुर विश्वकर्मा, जीवन परियार, धुव्रबहादुर प्रधान, नैनकला थापा, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्तीमगर, प्रतिक्षा तिवारी, महेशकुमार वर्तौला, मङ्गलप्रसाद गुप्ता, रन्जु कुमारी झा, रमेश लेखक, राम कुमार राई रहनुभएको छ । त्यस्तै, उक्त समितिको सदस्यमा रामहरि खतिवडा, रुपा चौधरी, डा शशाङ्क कोइराला, डा सुनीलकुमार शर्मा, शेरबहादुर कुँवर, शेरबहादुर देउवा, सन्तोष परियार, सुवासचन्द्र नेम्वाङ, सुशीला थिङ र सोविता गौतम हुनुहुन्छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अमृतादेवी अग्रहरि, असिम शाह, कान्तिका सेजुवाल, किशोर सिंह राठोर, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, डोलप्रसाद अर्याल, दुर्लभ थापा क्षेत्री, मनबहादुर गुरुङ, महेन्द्रबहादुर शाही, मोहनबहादुर बस्नेत, रघुवीर महासेठ र रणेन्द्र वराली रहनुभएको छ ।

समितिका सदस्यमा रमा कोइराला पौड्याल, राजु थापा, रामशङ्कर यादव, रेखा यादव, लक्ष्मी महतो कोइरी, लालप्रसाद साँवा लिम्बू, सपना राजभण्डारी, शान्ति चौधरी, सीता मिजार, सूर्यमान तामाङ (दोड़), सोनू मुर्मु र हेमराज राई हुनुहुन्छ । महिला तथा सामाजिक मामिला समिति अनिता देवी, अस्माकुमारी चौधरी, आशा विक, ईश्वरबहादुर रिजाल, उमरावती देवी, कल्पना मियाँ, चन्दा चौधरी, जावेदा खातुन जागा, टोपबहादुर रायमाझी, धनराज गुरुङ, विना देवी, माया राई, मंज शर्मा अन्सारी रहनुभएको छ । समितिको सदस्यहरुमा रोसन कार्की, लक्ष्मी तिवारी, शान्ति विक, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, सरस्वती बजिमय, सीताकुमारी राना, हर्कमाया विश्वकर्मा र हितबहादुर तामाङ रहनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा अजय कुमार चौरसिया, अम्बिका बस्नेत, ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, गगनकुमार थापा, चन्दा कार्की (भण्डारी) चित्रबहादुर केसी, दिलेन्द्रप्रसाद बडू, दुर्गा राई, पृथ्वीसुब्बा गुरुङ, प्रकाश अधिकारी, बलराम अधिकारी, वासुदेव घिमिरे रहनुभएको छ ।

सदस्यहरुमा बुद्धिमान तामाङ, मेनकाकुमारी पोखेरेल, रघुजी पन्त, रवि लामिछान, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद पाण्डे, लिलानाथ श्रेष्ठ, विश्वप्रकाश शर्मा, सर्वेन्द्रनाथ शुक्ला, सरिता प्रसाई, हितराज पाण्डे र हृदयराम थानी रहनुभएको छ । पूर्वाधार विकास समितिमा उर्मिला माझी, ऐनबहादुर शाही ठकुरी, कल्पना चौधरी, खमबहादुर गर्बुजा, गोकर्णराज विष्ट, चन्द्रकान्त राउत, ठाकुरप्रसाद गैरे, दयाल बहादुर शाही, दिनेशकुमार यादव, दीपकबहादुर सिंह, धनबहादुर बुढा, निर्मला कोइराला, निशा डागी, प्रतिमा गौतम र प्रदीप पौडेल रहनुभएको छ । समितिको सदस्यहरुमा प्रेमबहादुर महर्जन, बसन्तकुमार नेम्वाङ्ग, महेश बस्नेत, माधव सापकोटा, मैना कार्की, राजकुमार गुप्ता, राजेन्द्र बजगाई, लालबिर चौधरी, बिना लामा, शिव नेपाली, शंकर भण्डारी र सुशीला श्रेष्ठ रहनुभएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अरुणकुमार चौधरी, ईश्वरी घर्ती, उर्मिला देवी, कालुराम राई, डा चन्द्रकान्त भण्डारी, सुनीलाल विश्वकर्मा, डिंगबहादुर लिम्बू, डा तोसीमा कार्की, दीपा शर्मा, दीपक कार्की, देवेन्द्र पौडेल, प्रभु हजरा दुसाध, बद्रीप्रसाद पाण्डे रहनुभएको छ ।

उक्त समितिको सदस्यहरुमा भानुभक्त जोशी, मनोरमा शेरचन, महेन्द्रकुमार राय, मिना यादव, योगेश गौचन थकाली, रामप्रकाश चौधरी, लिलादेवी बोखिम (लिम्बू), विद्या भट्टराई, विनिताकुमारी सिंह, वीना जैसवाल, सरिता भुसाल, सुमना श्रेष्ठ र ज्ञानु बस्नेत सुवेदी हुनुहुन्छ । सार्वजनिक लेखा समितिमा अच्युतप्रसाद मैनाली, डा अमरेशकुमार सिंह, अर्जुननरसिंह केसी, ऋषिकेश पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारालामा तामाङ, तेजुलाल चौधरी, दामोदर भण्डारी, दिपक गिरी, देवप्रसाद तिमलसेना, प्रदिप यादव, प्रेमबहादुर आले, मञ्जु खाण र मनिष झा रहनुभएको छ । समितिका सदस्यहरुमा योगेशकुमार भट्टराई, राजेन्द्रकुमार केसी, राजेन्द्रप्रसाद लिङ्देन, रामकृष्ण यादव, रुक्मणि राना बराइली, लेखनाथ दाहाल, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, सराज अहमद फारुकी, सञ्जयकुमार गौतम र हरि ढकाल हुनुहुन्छ ।

Previous Post

अटल बिहारी वाजपेयीका केही अमर वाणीहरु

Next Post

शान्ति सुरक्षा कामय गर्न एमालेको माग

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
आजदेखि एमालेको ‘मिसन ग्रासरुट’ अभियानको थालनी

शान्ति सुरक्षा कामय गर्न एमालेको माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In