• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रसुवामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा

by
१५ बैशाख २०८०,
0
रसुवामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रसुवा । विगत लामो समयदेखि बन्द रहेको जनस्वास्थ्य प्रयोगशाला बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ ।

रसुवामा विसं २०७५ यता रोकिएको क्षयरोग, औलो, डेङ्गु, स्क्रब टाइफस र अन्य कीटजन्य रोग परीक्षण प्रयोगशाला बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले पुनः सञ्चालनमा ल्याइएको हो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरेपछि सेवा सञ्चालन भएको हो ।

निर्देशक श्रेष्ठले स्वास्थ्य कार्यालयले गरेको व्यवस्थापकीय कार्य एवं स्वास्थ्यकर्मीको सेवाप्रति सन्तोष व्यक्त गरे ।

रसुवाका स्वास्थ्य प्रमुख भीमसागर गुरागाईले रोग परीक्षणका लागि स्थापना गरिएको ल्याब परीक्षण केन्द्रले अब जिल्लाभित्रका स्वास्थ्य संस्थामार्फत सङ्कलन भएका रगत तथा खकार परीक्षण गराई तत्काल रोग पहिचान तथा उपचारमा थप सहयोग मिलेको बताए ।

बागमती प्रदेशभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाको स्वास्थ्य उपचार सेवा प्रभावकारी बनाउन पूर्वाधारसमेतको अवस्थाका बारेमा आफूले स्थलगत निरीक्षण गरिरहेको र दक्षिणी रसुवाको जिवजिवेमा छिट्टै टेलिमेडिसन सेन्टर स्थापना गर्न लागिएको श्रेष्ठले बताए ।

Previous Post

चलचित्र प्रसाद-२ आजदेखि हलमा

Next Post

‘साईकल सरर’मा राहुल र बिनाको जम्यो केमेष्ट्रि (भिडियो)

सम्बन्धित खबर

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
आर्थिक

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

८ असार २०८३,
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
Load More
Next Post
‘साईकल सरर’मा राहुल र बिनाको जम्यो केमेष्ट्रि (भिडियो)

‘साईकल सरर’मा राहुल र बिनाको जम्यो केमेष्ट्रि (भिडियो)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In