भारतीय अभिनेत्री हुन्, दिशा पाटनी। जसले हिन्दी फिल्ममा अभिनय गरेर दर्शकलाई रुझाइरहेकी छिन्।
सन् २०१६ मा तफिल्म एम।एस धोनीबाठ बलिउड डेब्यू गरेकी उनी चाइनिज फिल्ममा पनि कदम राखिसकेकी छन्।
आधा दर्जन फिल्म खेलेकी दिशा बलिउडकी चर्चित अभिनेत्रीमध्येकी एक हुन्।
उनी आफ्नो बोल्ड अवतारको कारण पनि चर्चामा आइरहन्छिन्। उनको केहि तस्विरहरुः


















