• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोचक प्रसङ्गः मान्छे झैँ बोल्ने चुरोट !

by
१२ बैशाख २०८०,
0
रोचक प्रसङ्गः मान्छे झैँ बोल्ने चुरोट !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैज्ञानिकहरुले बोल्ने चुरोटको आविष्कार गरेका छन् । चुरोटको बट्टा किन्ने बित्तिकै यो चुरोट क्रेतालाई चेतावनी दिँदै बोल्न थाल्छ । धुमपानको लतबाट मान्छेलाई छुटकारा दिलाउने अभिप्रायका साथ वैज्ञानिकहरुले यस्तो बोल्ने चुरोट बनाएका हुन् । यो चुरोटको प्याकेटले नै चुरोट किन्नेहलाई बोलेरै भन्ने गर्छ ‘चुरोट पिउन छाड्नुहोस्, धुमपान स्वास्थ्यका लागि हानिकारक छ ।’

चुरोटका बट्टामा धूमपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने लेखिएको त धेरै भयो । क्यान्सरको चित्र नै आउँदा पनि धुमपानमा कुनै कमी नआएको यो समयमा बोल्ने चुरोटले मात्र के फरक पार्ला र ? धूमपानका अम्मलीहरुको ध्यान जाओस् भनेरै बोलेर दिने चेतावनी समेटिएको चुरोटको बट्टाको आविष्कार भएको हो । बेलायतको स्टर्लिङ विश्वविद्यालयका वैज्ञानिकहरुले बनाएको यो अनौठो चुरोटको बट्टामै एक सन्देश रेकर्ड गरेर राखिएको हुन्छ ।

जब कोही उपभोक्ताले चुरोटको प्याकेट खोल्न थाल्छ तब चुरोट बोल्न थाल्छ र धुमपान छाड्नका लागि अपिल गर्छ । वास्तवमा चुरोट आफै बोल्ने नभई यो पहिल्यै रेकर्ड गरिएको आवाज हो । फरर बोल्दै धूमपानका असरहरु, धूमपानका कारण लाग्ने रोगहरुका बारेमा समेत जानकारी दिन्छ यसले ।

साभारः ‘रोचक तथ्य’ पुस्तकबाट

Previous Post

विनाशकारी भूकम्पको सम्झनाः पानीको पिरलोले सहरतिर बसाइँ

Next Post

५४ हजार मतसहित रवि लामिछाने विजयी

सम्बन्धित खबर

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
आर्थिक

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

५ भदौ २०८३,
पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
अन्तर्राष्ट्रिय

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

५ भदौ २०८३,
इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न
आवाज

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

५ भदौ २०८३,
Load More
Next Post
५४ हजार मतसहित रवि लामिछाने विजयी

५४ हजार मतसहित रवि लामिछाने विजयी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In