• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्यान्मारमा निर्वाचन अधिकृतको गोली हानी हत्या

by
१० बैशाख २०८०,
0
तराईमा हतियारको त्रासः सामान्य विवादमा समेत चल्छ गोली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्यान्मारको याङ्गुनमा विद्रोही लडाकूले शनिबार निर्वाचन आयोगका उपप्रमुखको गोली हानी हत्या गरेको सेनाले जनाएको छ।

म्यान्मारको सेनाले दुई वर्षभन्दा बढी समयअघि सत्ता कब्जा गरेपछि यस कदमविरूद्ध असहमति व्यक्त गर्ने सर्वसाधारणमाथि समेत रक्तपातपूर्ण दमनको नेतृत्व गरेको छ। यो कदमले म्यान्मामा सामाजिक अशान्ति र आर्थिक सङ्कट निम्त्याएको छ।

स्वघोषित नागरिक ‘पिपुल्स डिफेन्स फोर्सेज’ जुन्टाको विरोधमा खडा भएका छन् र उनीहरूका लडाकुहरूले सेनासँग काम गर्ने अधिकारीहरूलाई निशाना बनाएका छन्।

सेनाको सञ्चार टोलीले जारी गरेको विज्ञप्तिमा केन्द्रीय निर्वाचन आयोगका उपनिर्देशक साई क्याव थुको पूर्वी याङ्गुनको थिङगायुन सहरमा गोली हानी हत्या गरिएको जनाइएको छ। सेनाले आक्रमणमा ‘पिपुल्स डिफेन्स फोर्सेज’ जिम्मेवार रहेको बताएको छ तर थप विवरण भने दिएको छैन।

सेनाले सन् २०२१ को फेब्रुअरीमा नागरिक नेतृ आङ सान सुकीको निर्वाचित सरकारलाई अघिल्लो वर्षको चुनावमा धाँधली गरेको निराधार आरोप लगाउँदै अपदस्थ गरेको थियो।

वर्तमान् जुन्टाको नेतृत्वमा रहेको सरकारले निर्वाचन आयोगलाई नयाँ निर्वाचन गर्ने जिम्मेवारी दिएको छ तर निर्वाचन आयोगका पदाधिकारी जुन्टा शासकप्रति वफादार रहेको दावी गर्दै विपक्षीहरूले स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने बताएका छन्।

गत महिना आयोगले सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीलाई सेनाले तयार पारेको कडा चुनावी नियमअन्तर्गत पुनः दर्ता गर्न असफल भएको भन्दै विघटन गरेको थियो।

म्यान्मारको सेनासमर्थित प्रमुख पार्टी ‘युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टी’ले दर्ता गरेको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्।

सन् १९९०, सन् २०१५ र सन् २०२० को चुनावमा सुकीको एनएलडीले यो समूहलाई पराजित गरेको थियो। म्यान्मारमा सेनाले सत्ता कब्जा गरेदेखि नै उथलपुथल मच्चिएको छ। विरोधका कारण जातीय विद्रोहीहरूसँग नयाँ लडाईंहरू सुरु भएका छन्। अहिले सेनासँग सङ्घर्ष गर्ने दर्जनौं अन्य विपक्षी समूहहरू रहेका छन्।

देशभरि, लगभग हरेक दिन निम्न स्तरका जुन्टा अधिकारीहरू वा कथित मुखबिरहरूको हत्या भइरहेको छ। गत वर्ष अप्रिलमा म्यान्मारको केन्द्रीय बैङ्कका उपप्रशासकलाईसेनाले सत्ता कब्जा गरेको केही दिनपछि नियुक्त गरेको थियो र उनलाई याङ्गुनस्थित उनको घरमा अज्ञात आक्रमणकारीले गोली हानेका थिए।

सन् २०२१ को नोभेम्बरमा सेना र भियतनामी कम्पनी भियतटेलको दूरसञ्चार कम्पनी माइटेलका एक उच्च अधिकारीको याङ्गुनस्थित घरबाहिर गोली हानी हत्या गरिएको थियो।

Previous Post

अमेरिकामा ६ हजार पाँचसय ७१ नेपालीको असाइलम स्वीकृत

Next Post

श्री अरविन्द घोषका केही अमर वाणीहरु

सम्बन्धित खबर

डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
आर्थिक

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

५ भदौ २०८३,
Load More
Next Post
जड् यदि शक्तिशाली छ भने विचार सर्वशक्तिमान छ –अरविन्द घोष

श्री अरविन्द घोषका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In