• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नब्बे हिउँ चितुवा रहेको अनुमान

by
८ बैशाख २०८०,
0
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नब्बे हिउँ चितुवा रहेको अनुमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको अवस्था सार्वजनिक गरेको छ । व्यवस्थित क्यामेरा ट्र्याप सर्वेक्षणले प्रतिएक सय वर्गकिलोमिटरमा दुई दशमलव दुई हिउँ चितुवाको सङ्ख्या घनत्वका साथ निकुञ्जमा ९० हिउँ चितुवाको अनुमानित सङ्ख्या रहेको पत्ता लागाएको छ ।

नेपाल सरकारको नेतृत्वमा र स्थानीय आदिवासी समुदाय, वैज्ञानिक, युवा संरक्षणवादी र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) सँगको साझेदारीमा उक्त सर्वेक्षण गरिएको हो । संरक्षण साझेदार डब्लुडब्लुएफ नेपालको आर्थिक र प्राविधिक सहयोगमा निकुञ्जले यो सर्वेक्षणको नेतृत्व गरेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले यो उपलब्धि सबैका लागि गर्वको विषय भएको बताउँदै यसले देशमा हिउँ चितुवाको सङ्ख्या अनुमान गर्ने मञ्च निर्माण गरेको उल्लेख गरे । लोपोन्मुख अवस्थामा रहेको हिउँ चितुवा स्वस्थ हिमाली इकोसिस्टमको सूचक हो । हिउँ चितुवाहरूले हाल वन्यजन्तु अपराध, प्रतिशोधात्मक हत्या, र जलवायु परिवर्तनको प्रभावबाट बासस्थानमा खतराको सामना गर्नुपरेको छ ।

यस निकुञ्जमा वैज्ञानिक सर्वेक्षण गरिएको यो पहिलो पटक हो । डब्लुडब्लुएफ नेपालका देशीय प्रतिनिधि डा घनश्याम गुरुङले स्थानीय समुदाय र हिउँ चितुवा यस क्षेत्रमा सँगै फस्टाउन सुनिश्चित गर्नका लागि समग्र संरक्षण प्रयास जारी राख्न आवश्यक रहेको बताए ।

‘ग्लोबल स्नो चितुवा र इकोसिस्टम प्रोटेक्सन प्रोग्राम’को प्राथमिकताहरू अनुरूप, नेपालले हाल पश्चिमी हिउँ चितुवा ल्यान्डस्केपका लागि ‘जलवायु–स्मार्ट स्नो लियोपार्ड र इकोसिस्टम व्यवस्थापन योजना’ ९२०१७–२०२६० को विकासमा काम गरिरहेको छ ।

वन्यजन्तु अपराधविरुद्ध सुधारिएको सुरक्षा, पशु बीमा र राहत योजनाहरू र समुदायको सुधारिएको जीविकोपार्जनलगायत सबै समग्र दृष्टिकोणका कारण हिउँ चितुवा संरक्षणमा यो उपलब्धि भएको बताइएको छ । यस क्षेत्रका उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न विश्वव्यापी रूपमा हिउँ चितुवाको दिगो भविष्य सुरक्षित गर्न नेपाल सरकारको नेतृत्वमा प्रयासहरू जारी छन् ।

Previous Post

सफलताको कथाः लियोनार्दाे दा भिञ्चीको सफलता

Next Post

प्रकाश सपुतको ‘सकम्बरी’ लाई एक सातामै करोड ‘भ्यूज’

सम्बन्धित खबर

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
आवाज

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

२८ फाल्गुन २०८२,
आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
आर्थिक

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
फिचर-ब्यानर

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

२८ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
Load More
Next Post
प्रकाश सपुतको ‘सकम्बरी’ लाई एक सातामै करोड ‘भ्यूज’

प्रकाश सपुतको ‘सकम्बरी’ लाई एक सातामै करोड ‘भ्यूज’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In