• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जुम्लाको ‘सिकारी गाउँ’ कृषिमा रमाउँदै

by
८ बैशाख २०८०,
0
जुम्लाको ‘सिकारी गाउँ’ कृषिमा रमाउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जुम्ला खलंगाबाट १७ कोष टाढा छ, दुर्गम भेरिखोलाको सर्मी गाउँ । कुल १ सय ७० घरधुरीको सर्मी साबिक ताम्ती गाविसको प्रवेशद्वार पनि हो । दैलेखको चौराठा हुँदै जुम्ला पानसय दराबाट भेरिखोलामा बसाइँ सरेर सर्मी गाउँ निर्माण भएको कथन छ । सर्मीमा कस्तुरी, झारल, बाज, च्याखुराजस्ता पशुपक्षी हुने हुँदा सिकारीका लागि उर्वर क्षेत्र मानिन्थ्यो । ४ दशकअघिसम्म पनि भेरिखोलामा बाज, कस्तुरी, झारललगायतका पशु पक्षीको सिकार गरिन्थ्यो । सरकारले बाजको व्यापारमा कर नै तोकेको थियो ।

बाज भारतीय नागरिकलाई बिक्री गरिन्थ्यो, उनीहरूले बाजलाई मोती टिप्ने काममा प्रयोग गर्थे । स्थानीय प्रेम रावलले सुनाए, ‘च्याखुरा खेल्ने ठाउँ, बाजको खेल्ने थलो, कस्तुरी बस्ने भुरिचुला, सुनखानी भएको २२ पाटन भएको भेरिखोला छ भनेर पुर्खालाई सुरुमा सर्मी पठाइयो, सिकारी गाउँको इतिहास बोकेको सर्मी अहिले किसानको गाउँमा परिणत भएको छ,’ सिकारी बसेर गाउँ निर्माण भएको सर्मीमा अहिले किसान मात्रै छन् ।

२०१९ सालमा सरकारले पशुपक्षी संरक्षण ऐन ल्याएपछि सर्मीबासी सिकारीबाट किसान बने । गाउँछेउको घट्टेखोला किसानको सहारा बनेको छ । जुम्लाका गाउँबस्तीमा खडेरिदाग्दा घट्टेखोलाले सर्मी गाउँको जमिन हराभरा छ । सर्मी गाउँमा सिँचाइ, खानेपानी, विद्युत्, पानीघट्टलगायतका आवश्यकता यही खोलाले पूरा गरेको छ ।

‘सरकारले पशुपक्षी संरक्षण ऐन ल्याएपछि सिकारबाट जीविका चलाएका सर्मीबासीको रोजीरोटी खोसियो । सिकारीबाट गाउँले किसान बन्न थाले । अनि किसानको सारथी बन्यो, घट्टेखोला । अहिले यही खोलाले गाउँलाई खानेपानी, बिजुली, सिचाइ, पानीघट्ट दिएको छ,’ स्थानीय दलबहादुर कुँवरले भने । साबिकको ताम्ती गाउँविकास समिति रहेको भेरिखोलामा पहिलोपटक बिजुली सर्मीमा बलेको थियो । अहिले पनि गाउँ झिलिमिली छ । एक घर एक धारा छ ।

जुम्लामा कुल २ सय ३८ गाउँ छन् । प्राकतिक भू–बनोटले कतै सहज र कतै कठिन जीवनशैली छ । सर्मीका छिमेकी गाउँ नुवाकोटको महादेव, राँका गाउँको तरापीमा खानेपानीको हाहाकार छ । भेरिखोला हुँदै बग्ने नदी किनारबाट भुरीचुला हिमालको मध्यान्तरसम्म घना जंगल छ । यही जंगलका कारण सर्मी गाउँको घट्टे खोला बगिरहन्छ । यो समाचार राजधानी दैनिकमा छ ।

Previous Post

मौसम पूर्वानुमानः मुलुकका पहाडी भागमा पानी पर्ने

Next Post

भारतबाट सिक्नको लागि धेरै कुरा छः युनिसेफको कोभिड कार्यक्रमकी स्वास्थ्य सल्लाहकार

सम्बन्धित खबर

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
अन्तर्राष्ट्रिय

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

५ भदौ २०८३,
इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न
आवाज

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

५ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
आर्थिक

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

५ भदौ २०८३,
आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस
आवाज

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

५ भदौ २०८३,
ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
Load More
Next Post
भारतबाट सिक्नको लागि धेरै कुरा छः युनिसेफको कोभिड कार्यक्रमकी स्वास्थ्य सल्लाहकार

भारतबाट सिक्नको लागि धेरै कुरा छः युनिसेफको कोभिड कार्यक्रमकी स्वास्थ्य सल्लाहकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In