• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः एनरिको कारुसोको सफलता

by
५ बैशाख २०८०,
0
सफलताको कथाः एनरिको कारुसोको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इटालीका महान ओपेरा गायक एनरिको कारुसोले २१ वर्षको उमेरमा गाउन शुरु गरे, तर उनलाई २५ वर्षको उमेरमा सफलता मिल्यो । आफ्नो दमदार आवाजका कारण उनी मेट्रोपोलिटन ओपेरा हाउसको प्रमुख आकर्षण बने । जब रेकर्ड प्लेयरको आविष्कार भयो, तब उनी पहिला गायक मध्ये थिए, जसले रेकर्डप्लेयरको माध्यमबाट आफ्नो कलालाई घरघर पु¥याए । यसबाट उनी संसारभरि प्रख्यात बन्दै गए । १९८७ मा कारुसोलाई ग्रेमी लाइफटाइम एचीवमेन्ट अवार्डले सम्मानित गरियो ।

तर, निकै कम मानिसहरु यो बुझ्न सक्छन् कि सफलता पाउनका लाग कारुसोले कति संघर्ष गर्नुप¥यो । गरिबीको चपेटामा उनले आफ्नो बाल्यकाल गुजारेका थिए । खेल्ने दौडने उमेरमा परिवारलाई मद्दत गर्नको लागि उनले मजदुरी गर्नुप¥यो । दस वर्षको उमेरमा कारुसो नेपल्सको एउटा फ्याक्ट्रिमा काम गर्न थाले । दिनभरी मेहनत मजदुरी गर्दागर्दै पनि उनको मनमा गायक बन्ने सपना थियो । जब उनी संगीत सिक्न गए, तब संगीत शिक्षकले यो भनेर उनको उत्साहमा पानी हालिदिए, तिमी कहिल्यै गायक बन्न सक्दैनौ ।

तिम्रो आवाजमा दम छैन । जब तिमी गाउँछौ, तब यस्तो लाग्छ कि शदर झरिरहेको छ । कारुसो यो सुनेर निराश भए तर उनकी आमाले उनलाई हौसला दिइन् । उहाँले कारुसोको आवाजको तारिफ गर्दै भन्नुभयो कि उनीसँग गायक बन्ने प्रतिभा छ । कारुसोको संगीत प्रशिक्षणका शुल्क जुटाउनका लागि उनकी आमाले नाङ्गो खुट्टा मेहनत गर्दै रहे । गरीब आमाको प्रशंसा तथा त्यागले उनको जिन्दगी बदलिदियो र अगाडि गएर उनी आफ्नो युगको महानतम् ओपेरा गायक बने ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

अजिरकोटमा शैक्षिक सुधारका लागि विद्यालय गाभिए

Next Post

नदीजन्य पदार्थ बिक्री हुनै छाड्यो

सम्बन्धित खबर

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
Load More
Next Post
नदीजन्य पदार्थ बिक्री हुनै छाड्यो

नदीजन्य पदार्थ बिक्री हुनै छाड्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In