• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विश्वासको फलः एक प्रेरक प्रसङ्ग

by
४ बैशाख २०८०,
0
प्रेरक प्रसङ्गः वृद्धाको पाठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अलेक्जेण्डर आफ्ना सेना लिएर पर्सिया देशमा युद्धको लागि गइरहेका थिए, बाटोमा एकाएक विरामी परे । हेर्दाहेर्दै उनको हालत चिन्ताजनक भयो । अलेक्जेण्डरको साथमा कैयौँ व्यक्तित्व र वैद्यहरु थिए, तर सबैले अलेक्जेण्डर अब बाँच्दैनन् भन्ने सोचेर औषधी दिएनन्, किनकि यदि औषधी दिइसकेपछि उनी मरे भने मानिसहरुले जानीजानी वैद्यले उनको हत्या गरेको अभियोग लगाउनेछन् ।

त्यसैले संकट मोल्नको लागि कोही तयार थिएनन् । तर एक युनानी चिकित्सक फिलिपले अलेक्जेण्डरको दुःख देख्न सकेनन् । उनी अलेक्जेण्डरको विश्वासपात्र र शुभचिन्तक पनि थिए । आफ्नो वास्ता नगरी उनले अलेक्जेण्डरलाई भने, म औषधी तयार गरेर ल्याउँछु । यति भनेर उनी अर्काे कक्षमा गए ।

यस बीचमा अलेक्जेण्डरले आफ्ना एक उच्चाधिकारीबाट गुप्त सन्देश पाए, जसमा लेखिएको थियो, पर्सियाका बादशाहले तपाईंलाई औषधीको बहानामा विष दिएर मार्ने षडयन्त्र रचेका छन् । र यो कामको लागि उनीहरुले फिलिपलाई आधा राज्य र आफ्नी राजकुमारी दिने वचन दिएका छन् । सन्देश पढेर अलेक्जेण्डरले सिरानीमुनि राखे ।

केही क्षणपछि फिलिप औषधी लिएर आइपुगे । अलेक्जेण्डरले कुनै शंका नगरी एक हातले प्याला उठाएर मुखमा लगाए र अर्काे हातले सन्देश निकालेर फिलिपलाई दिए । पत्र पढेर फिलिपले मधुर स्वरमा बोले, महाराज मैले त आफ्नो तर्फबाट तपाईंलाई राम्रो औषधी दिएको छु, हेर्दै जाउँ अब के हुन्छ ?

औषधीले साँच्चै प्रभाव देखायो । केही क्षणमा अलेक्जेण्डको हालतमा सुधार आयो । ठीक भएपछि उसले फिलिपलाई अँगालो हालेर भने, मेरा प्राणदाता, चिन्ता नगर । केही लागेको भए त्यो पत्र पढेर तिमीले ल्याएको औषधी पिउने थिइनँ । मैले विश्वास गरेँ र त्यसको फल राम्रो पाएँ ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

पाँच अर्ब ३४ करोड नगद अनुदान, बढेन निर्यात

Next Post

पाकिस्तानी मन्त्री शकूरको सडक दुर्घटनामा मृत्यु

सम्बन्धित खबर

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न
आवाज

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

५ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
आर्थिक

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

५ भदौ २०८३,
आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस
आवाज

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

५ भदौ २०८३,
ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल
खेलमैदान

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

५ भदौ २०८३,
Load More
Next Post
पाकिस्तानी मन्त्री शकूरको सडक दुर्घटनामा मृत्यु

पाकिस्तानी मन्त्री शकूरको सडक दुर्घटनामा मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In