• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विकास गाउँ पुग्यो, मान्छे सहर पसे

by
१ बैशाख २०८०,
0
विकास गाउँ पुग्यो, मान्छे सहर पसे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोलखाको वैतेश्वर गाउँपालिका–४, काब्रे ठूलोवनको शेर्पा गाउँ हिजोआज सुनसान बनेको छ। २०७२ सालको भूकम्प जानुअघि गाउँमा १९ घरपरिवार बसोबास गर्दै आएकामा अहिले चार घरपरिवार मात्रै छन्।ठूलोवनको शेर्पा गाउँमा बसोबास गर्ने १५ घरपरिवारले भूकम्पपछि पुख्र्यौली थलो छाडेका हुन्।

गाउँका धेरै जना सहर र विदेश पस्दा गाउँ रित्तै बनेको स्थानीय दानिमा शेर्पाले बताइन् । यो टोलमा उनी एक्लै छिन्। परिवार र गाउँका सबै काठमाडौँ र नजिकका सहर लागेपछि आफू एक्लै बस्दै आएको उनले बताइना् ।

उनले भनिन्, “टोलमा भूकम्पपछि बनेका चारवटा घर अहिले रित्तै छन्। सुविधा खोज्दै नयाँ पुस्ता सहर लागे। अहिले गाउँमै भएका सुविधा र विकासको उपयोग गर्ने मान्छे नै छैनन्। दुईरचार जना बुढेसकाल लागेका दाजुभाइ मात्रै गाउँमा छन्।”

ठूलोवन शेर्पा गाउँ वैतेश्वर गाउँपालिकाकै लेकमा पर्ने गाउँ हो। यहाँका स्थानीयको मुख्य पेसा नै आलु खेती हो। भूकम्पअघि गाउँमा सडक, खानेपानी, बिजुली, विद्यालयलगायतका समस्या थियो, गाउँभरि मान्छे थिए। उनले दुखेसो पोखिन्, “अहिले गाउँका घर आँगनमै सडक पुगेको छ, खानेपानी, विद्युत् तथा विकासका नयाँ–नयाँ संरचना धमाधम निर्माण भइरहेका छन् तर गाउँमा बस्ने मान्छे छैनन्। यहाँ अहिले विकासको भन्दा पनि गाउँमा बसोबास गर्ने छिमेकीको आवश्यक रहेको छ।”

केही वर्षअघि ठूलोवनका शेर्पा गाउँमा सयको हाराहारी जनसङ्ख्या रहेको थियो तर अहिले गाउँमा कर्म शेर्पा, पासाङ शेर्पा, लोमु शेर्पा, मैली शेर्पा, तेम्बा शेर्पा, दानिमा शेर्पा, दाक्षकी शेर्पालगायत दर्जनको हाराहारीमा मात्रै गाउँमा बसोबास गर्छन्। गाउँमा थोरै मान्छेको मात्रै बसोबास भए पनि गाउँवरपरका जग्गा भने हरियाली छन्। स्थानीयले बारीभरि आलु खेती गरेका छन्। युवा र नयाँ पुस्ताले गाउँ छोडेर हिँडे पनि आफूहरूले गाउँ छाड्न नसकेको लोमु शेर्पाले बताए ।

यहाँका स्थानीय मिलेर करिब दुई सय रोपनीमा आलु खेती गर्दै आएका छन्। आम्दानीको मुख्य स्रोत आलु खेती भएकाले घरखर्च चलाउन आलु बिक्री गरेर नै पुगेको स्थानीय तेम्बा शेर्पाले बताए । सिजनमा यहाँ एक किसानले ५० हजारदेखि चार लाख रुपियाँसम्मको आलु उत्पादन गर्दै आएका छन्। गाउँपालिकाको सहयोगमा सडक विस्तार भएसँगै काठमाडौँदेखि आलु लिन गाउँमै ठेकेदार गाडी लिएर आउने गरेको स्थानीय कर्म शेर्पाले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

चीन पुगेर राष्ट्रपति लुलाले भने– ब्राजिल फर्केको छ

Next Post

अमेरिकी रक्षामन्त्रालयका सूचना चुहाएको अभियोगमा एयरफोर्स कर्मचारी पक्राउ

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
Load More
Next Post
अमेरिकी रक्षामन्त्रालयका सूचना चुहाएको अभियोगमा एयरफोर्स कर्मचारी पक्राउ

अमेरिकी रक्षामन्त्रालयका सूचना चुहाएको अभियोगमा एयरफोर्स कर्मचारी पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In