• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानको खैबर पख्तुनख्वामा व्यापारी तथा स्थानीय नेता, कार्यकर्ताद्वारा विरोध प्रदर्शन

by
१ बैशाख २०८०,
0
पाकिस्तानको खैबर पख्तुनख्वामा व्यापारी तथा स्थानीय नेता, कार्यकर्ताद्वारा विरोध प्रदर्शन

Pakistani Shi'ite supporters of Imamia Students Organization (ISO) rise their hands as they chant slogans to condemn the Friday's blast at vegetable market in Quetta, during a protest in Karachi, Pakistan April 14, 2019. REUTERS/Akhtar Soomro

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खैबर पख्तुनख्वा– पाकिस्तानको खैबर पख्तुनख्वाको तिरा उपत्यकामा धेरै सशस्त्र व्यक्तिहरूको प्रवेशको विरोधमा स्थानीय राजनीतिक नेता र व्यापारी समुदायले विरोध प्रदर्शन गरेका छन्। द न्यूज इन्टरनेशनल अनुसार सुरक्षाकर्मी र प्रहरीको उपस्थिति हुँदाहुँदै पनि दर्जनौं हतियारसहितको मानिसहरु गाउँमा पस्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।

त्यसैगरी तिराह व्यापारी संघका अध्यक्ष शेर मोहम्मद अफ्रिदी लगायतले तिरा उपत्यकाको शान्ति भंग गर्न कसैलाई पनि अनुमति नभएको बताएका छन् । बाग मैदानमा हतियारधारी व्यक्तिको आगमनप्रति चिन्ता व्यक्त गर्दै वक्ताहरूले हतियारधारीहरू निर्वाध रूपमा घुमफिर गरेपनि सरकारी निकायले सुरक्षाको नाममा स्थानीय जनतामाथि कडा प्रतिबन्ध लगाएको भन्दै गुनासो गरे ।

खैबर पख्तुनख्वाको कानून र शान्ति सुरक्षा व्यवस्था लामो समयदेखि बिग्रिँदै गएको छ।  यसैबीच, आदिवासी क्षेत्रहरूमा आतंककारी हमलाहरू हुन थालेका छन् । पाकिस्तानमा आतङ्कवादले फेरि बढ्न थालेको छ । पछिल्ला केही महिनाहरूमा, देशमा विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा कानून र व्यवस्थाको अवस्था बिग्रिएको छ भने आतंकवादी समूहहरूले देशभर दण्डहीनताका साथ हमलाहरू सञ्चालन गरिरहेका छन्।

Previous Post

भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने आईएमएफको प्रक्षेपण

Next Post

भारतले जी–२० मार्फत दक्षिणी देशको समस्याको उजागर गर्नेछ: जयशकंर

सम्बन्धित खबर

परेवाको दिशाबोधमा कलेजोको भूमिका
आवाज

परेवाको दिशाबोधमा कलेजोको भूमिका

१६ जेष्ठ २०८३,
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान
आवाज

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

१६ जेष्ठ २०८३,
जनकपुरमा जानकी जन्मोत्सव सुरु
आर्थिक

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

१६ जेष्ठ २०८३,
रुसी ड्रोन रोमानियामा खस्यो
अन्तर्राष्ट्रिय

रुसी ड्रोन रोमानियामा खस्यो

१६ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

१६ जेष्ठ २०८३,
पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय
कृषि

पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

१६ जेष्ठ २०८३,
Load More
Next Post
रुस—युक्रेन विषयमा मतभेदका कारण संयुक्त विज्ञप्ति जारी हुन सकेनः भारतीय विदेशमन्त्री जयशंकर

भारतले जी–२० मार्फत दक्षिणी देशको समस्याको उजागर गर्नेछ: जयशकंर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In