काठमाडौँ । सरकारले जुगल हिमश्रृङ्खला अन्तर्गत हिमचुली पर्वतारोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच वर्षका लागि निःशुल्क रुपमा आरोहण गर्ने अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar