• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः हाम्रो शरीरलाई पानीको महत्व

by
२८ चैत्र २०७९,
0
धेरै तिर्खा लाग्नु रोगको सङ्केत !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पानी हाम्रो शरीरको प्राणधारण गर्ने चीज हो । पानीले मानव शरीरको ६०–७०% भाग ओगट्दछ र अन्तरकोशीय माध्यमको रुपमा धेरै काम गर्छ । शरीरमा पानीको मात्रा घट्दै गएमा रगत कम भएर मांसपेशीको क्रियाशीलता कम हुने र विविध समस्या उत्पन्न हुन्छन् । अझ तत्काल १२% पानी शरीरबाट कम भएमा मृत्यु भइहाल्छ ।

पानी हाम्रो शरीरको लागि महत्वपूर्ण छ । पानीले हाम्रो शरीरमा निम्न काम गर्दछ—

हर्राे पाकेको, तर नयाँ चिल्लो, गोलो भएको र पानीमा राख्दा डुब्ने भयो भने राम्रो मानिन्छ ।
आहार शोषण गरी पौष्टिक तत्वलाई विभिन्न ठाउँमा पु¥याउँछ ।
अनावश्यक वस्तुलाई शरीरबाट बाहिर निकाल्छ ।
शरीरको तापक्रम नियन्त्रण गर्दछ ।
शरीरको सामान्य क्रियाकलाप सञ्चालन गर्दछ ।

सामान्यतया एउटा व्यक्तिलाई २४ घण्टामा २.५ लिटर पानी चाहिन्छ, जुन सफा पानी, खाना, फलफूल आदिबाट प्राप्त हुन्छ । धेरै पखाला, बान्ता, ज्वरो, पोलाई रगत बगेमा धेरै पानीको आवश्यकता पर्छ ।

शरीरमा पानीको मात्रा घटेमा देखिने समस्या
मानिस दुब्लाउँदै, कमजोर हुँदै जान्छ र पानीको उपस्थितिमा हुने सामान्य काम पनि हुन्न ।
कब्जियत, छाला सुख्खा भई चाउरिने र रिस उठ्ने ।
मूत्र प्रणाली, रक्तसञ्चार प्रणाली र श्वास–प्रश्वास र पाचन प्रणालीसम्बन्धी गडबडी हुने, महिनावारीमा पीडा हुने हुन्छ । मानव शरीरमा पानीको महत्वपूर्ण भूमिका हुने भएकोले सफा र स्वच्छ पानीको मात्र प्रयोग गरौँ, रोगहरुबाट मुक्त हुनको निमित्त प्रयास गरौँ ।

साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट

Previous Post

कमिसनको खेलले भ्वाङ पर्यो देशकै ठूलो ध्यानकेन्द्र

Next Post

जब उडिरहेको एयर इन्डियाको जहाजभित्र झडप भएपछि….

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
जब उडिरहेको एयर इन्डियाको जहाजभित्र झडप भएपछि….

जब उडिरहेको एयर इन्डियाको जहाजभित्र झडप भएपछि....

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In