• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुलामी सहन सकिँदैनः एक प्रेरक प्रसङ्ग

by
२० चैत्र २०७९,
0
स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पहिलो विश्वयुद्धको समाप्तिपछि ब्रिटिश सरकारले विजय प्राप्त गरेको उपलक्ष्यमा महान् विजयोत्सव समारोहको आयोजना ग-यो । यो विशाल समारोहमा भारतका गोपालकृष्ण गोखले पनि आमन्त्रित गरिएका थिए, जो तत्कालीन ब्रिटिश प्रधानमन्त्रीको छेउमा बसेका थिए । जब सिख रेजिमेन्टका बहादुर गर्विला जवान त्यहाँबाट हिँडे तब सारा हल तालीको गडगडाहटले गुञ्जियो ।

तर गोखलेको हातले ताली बजाएनन् यो देखेर गोपालकृष्ण गोखलेसँगै रहेका ब्रिटिश प्रधानमन्त्रीले सोधे, के तपाईंलाई आफ्ना देशवासीलाई देखेर कुनै खुशी लागेन ? जबकि सारा मानिसहरुले उनीहरुको सम्मानमा ताली बजाइरहेका छन् ।

गोखलेले गम्भीरतापूर्वक जवाफ दिए, मेरो ताली ती चलाख र धोकेवाज मानिसको लागि सुरक्षित छ जसले यी बहादुर युवालाई गुलाम बनाएका छन् । ब्रिटिश प्रधानमन्त्री गोखलेको यस्तो जवाफ सुनेर चुप लागे ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

एसईईः धनुषामा आज पनि गम्भीर त्रुटि, नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुग्यो

Next Post

छुवाछुत विभेदः व्रतबन्धनको भोज घोप्ट्याउने जनप्रतिनिधिसहित ४ जना प्रहरीको नियन्त्रणमा

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

छुवाछुत विभेदः व्रतबन्धनको भोज घोप्ट्याउने जनप्रतिनिधिसहित ४ जना प्रहरीको नियन्त्रणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In