• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

    विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेल संविधानविद्सँग परामर्शमा, ६ अध्यादेश सिफारिसपछि संवैधानिक परिषद् व्यवस्था विवादमा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाइलट बिरामी भएपछि निगमको दुबई उडान रद्द, ५ सय ४३ यात्रु अलपत्र

by
१९ चैत्र २०७९,
0
नेपाल एयरलाइन्सले इलाम–काठमाडौँ उडान भर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को–पालटलाई ‘फुड प्वाइजन’भएपछि काठमाडौं–दुबई र दुबई–काठमाडौं गरी दुवैतर्फको उडान रद्द भएको छ ।

शनिबार राति १२ बजे दुबईका लागि उड्न लागेको आरए २२९ जहाजका को–पाइलट गोपालसिंह विष्ट बिरामी भएपछि उडान प्रभावित भएको हो । को–पाइलट बिरामी र अर्को जगेडा पाइलटको व्यवस्था नहुँदा बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रु अलपत्र परेका छन् ।

अन्तिम समयमा यात्रुहरूले जहाज नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध गरेका थिए । उनीहरूलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटेलहरूमा राखिएको छ ।

दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि आउने तय भएका उडान (आरए–२३०) उडान पनि रद्द भएको छ । दुवै तर्फका ५ सय ४३ यात्रु अलपत्र परेको विमानस्थल स्रोतले बतायो ।

निगम प्रवक्ता अर्चना खड्काले को पाइलटको अस्वस्थता फ्लाइट हुन नसकेको जानकारी दिए । रद्द भएको उडान पुनः सुरु गर्ने प्रक्रियामा रहेको उनले बताए ।

निगमसँग दुइटा वाइडबडी विमानका लागि ६ जना को–पाइलट छन् भने ८ जना क्याप्टेन छन् । यो सङ्ख्या पर्याप्त नभएपछि जगेडा पाइलटको व्यवस्था हुन नसक्दा यात्रु अलपत्र पर्न बाध्य भएका छन् ।

Previous Post

जापानले निजामती कर्मचारीको अवकाश उमेर बढायो

Next Post

बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेस निर्णय

सम्बन्धित खबर

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी
समाचार

विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

१७ बैशाख २०८३,
आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
समाचार

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

१७ बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपति पौडेल संविधानविद्सँग परामर्शमा, ६ अध्यादेश सिफारिसपछि संवैधानिक परिषद् व्यवस्था विवादमा

१७ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ बैशाख २०८३,
Load More
Next Post
बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेस निर्णय

बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेस निर्णय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In