• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

    रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

    देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण, ५ लाखभन्दा बढी पन्छी नष्ट

    देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण, ५ लाखभन्दा बढी पन्छी नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्त्रालयको भागवण्डा टुंगियो, कसको भागमा कति मन्त्रालय ?

by
१५ चैत्र २०७९,
0
मन्त्रालयको भागवण्डा टुंगियो, कसको भागमा कति मन्त्रालय ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्ता साझेदार १० दलको बैठकले भोलि बिहीबार साँझसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । बुधबार दोस्रोपटक बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार लगभग मन्त्रालय भागबन्डामा सहमति भइसकेकाले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने जानकारी दिएका हुन् ।

बैठकपछि पत्रकारहरूसँग उनले भने, ‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ । भोलि बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ ।’ उनका अनुसार दलहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रीहरूको नाम बुझाउनेसमेत सहमति भएको छ । मन्त्रिपरिषद विस्तारबारे बुधबार बिहान पनि गठबन्धनको बैठक बसेको थियो ।

बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच सहमति भएको हो । सहमतिअनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको बताए ।

उनले भने, ‘गठबन्धनमा रहेका ९ दलबीच २१ वटै मन्त्रालयको बाँडफाँट भइसक्यो । रास्वपालाई भाग छुट्याउने भन्नेबारेमा कुनै छलफल भएको छैन ।’

Previous Post

स्मार्ट टेलिकममा फेरि राज्यले २०औं अर्ब गुमाउँदै

Next Post

कुँवर र नेपाल राष्ट्रपतिको सल्लाहकारमा नियुक्त

सम्बन्धित खबर

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु
समाचार

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

१० असार २०८३,
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
समाचार

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

१० असार २०८३,
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
समाचार

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

१० असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

१० असार २०८३,
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
समाचार

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

१० असार २०८३,
देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण, ५ लाखभन्दा बढी पन्छी नष्ट
फिचर-ब्यानर

देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण, ५ लाखभन्दा बढी पन्छी नष्ट

१० असार २०८३,
Load More
Next Post
कुँवर र नेपाल राष्ट्रपतिको सल्लाहकारमा नियुक्त

कुँवर र नेपाल राष्ट्रपतिको सल्लाहकारमा नियुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In