• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः छाती पोल्ने समस्या छ भने अपनाउनुहोस घरेलु उपचार विधि

by
१४ चैत्र २०७९,
0
हेल्थ टिप्सः छाती पोल्ने समस्या छ भने अपनाउनुहोस घरेलु उपचार विधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेटमा उत्पादन हुने एसिड खाना नलिमा पुगेपछि छाती दुख्ने र पोल्ने गर्छ । धेरै जसो खाना खाइसकेपछि वा पल्टिँदा छाती पोल्ने गर्छ । एकैपल्टमा टन्न वा आवश्यकता भन्दा बढी खाना खानु, खाना खाने बित्तिकै सुत्नु, चिल्लो र बोसोयुक्त खाना खानु, ज्यादै मसालेदार खाना खानु आदि कारणले यो रोग लाग्ने गर्छ ।
छाती पोल्ने समस्याबाट मुक्ती पाउन भोजनमा सुधार, खाने शैलीमा सुधार एवं जीवनशैलीमा सकारात्मक परिवर्तन गर्नुपर्छ ।

खानपानमा ध्यान दिनुपर्ने कुरा
– एकै पल्टमा धेरै खाना खाँदा बढी एसिड उत्पादन भई छाती पोल्ने हुँदा बेला बेलामा थोरै थोरै खाना खानुपर्दछ ।
– खाना खाने बित्तिकै सुत्नाले यो समस्या हुने हुँदा खाना खाएको कम्तीमा ३–४ घण्टा पछि मात्र सुत्नुपर्दछ ।
– चकलेट, गोलभेँड, अमिला फलफूल, कफी, पुदिना आदिले समस्या बढाउने हुँदा यसको सेवन कम वा बन्द गर्नुपर्दछ ।
– रातीको खाना कम खानुपर्दछ ।
– राती आलु र दुध मात्र खानुमा लाभदायक हुन्छ ।
– धुम्रपान रक्सी सेवन बन्द गर्नुपर्दछ ।
– बोसोयुक्त चिल्लो तारेको खानेकुरा खानु हुँदैन ।
– घिउकुमारीको जूस १ कप पिउनाले छाती पोल्नुमा राहत मिल्छ ।
– १००–२०० ग्राम मेवा दैनिक सेवन गर्दा यस समस्यामा लाभदायक हुन्छ ।
– खाना खाएपछि पाइन्ट ट्राउजर आदिको पेटी खुकुलो पार्नुपर्दछ ।
– खाना खाने बित्तिकै पल्टिनु हुँदैन । बज्रासनमा १० मिनेट बस्नुपर्दछ ।
– रातीको भोजनपछि हिँड्नु लाभदायक हुन्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

महादानः एक प्रेरक प्रसङ्ग

Next Post

भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो

सम्बन्धित खबर

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी
आवाज

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

१७ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

१७ बैशाख २०८३,
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
Load More
Next Post
भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो

भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In