• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

    धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

    बजारमा ग्यास अभाव, आयात भने नियमित

    बजारमा ग्यास अभाव, आयात भने नियमित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वर्षेनी २० हजार नेपाली भिजिटर बनेर अमेरिका पुग्छन्

by
१३ चैत्र २०७९,
0
अमेरिकामा बेरोजगारी दर पाँच वर्षयताकै न्यून
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आर्थिक मन्दी, बेरोजगारीको समस्या, उच्च अध्ययन तथा छिट्टै धेरै पैसा कमाउने लोभमा अहिले दैनिक हजारौं नेपाली विदेशिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेको लर्को हेर्ने हो भने अब यो देशमा को बस्ला र भन्ने लाग्छ । अहिले हरेक महिना विदेश उड्ने नेपालीको संख्या ६० देखि ७० हजार पुग्ने गरेको छ । विगतमा दैनिक १५ सय नेपाली बाहिरिने गरेकोमा अहिले यो संख्या बढेर ३५ सयसम्म पुगेको अध्यागमन कार्यालयले जनाएको छ ।

त्यसमा पनि धेरैजसो रोजगारीका लागि खाडी देश जाने पर्छन् । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि जाने भनेर मानव तस्करी भइरहेको छ । अमेरिका, जापान, क्यानाडा, अस्ट्रेलियालगायतका देशमा उच्च अध्ययनका लागि विद्यार्थी पठाउने भन्दै एजुकेसन कन्सल्टेन्सी मोटाइरहेका छन् । प्रतिविद्यार्थी १५ देखि २० लाख लिने गरेकाले उनीहरूको कमाईमा उछाल छ । त्यस्तै, भिजिट भिसामा अमेरिका, बेलायत, युएई जानेको संख्या पनि बढेको बढ्यै छ ।

नेपालीको भिजिटर भिसा आवेदनबाट मात्र अमेरिकी दूतावासलाई गत आर्थिक वर्ष २०२२ मा झन्डै ४७ करोड नेपाली रुपैयाँ आम्दानी भएको छ । अमेरिकी सरकारको ब्यूरो अफ कन्सुलर अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांकअनुसार पछिल्लो विनिमयदरले हिसाव गर्दा आम्दानी झण्डै ४७ करोड नेपाली रुपैया आम्दानी भएको देखिएको हो ।

अमेरिकी दूतावास काठमाडौंले कतिपय सेवाका लागि १ डलर बराबर १३५ नेपाली रुपैयाँसमेत लिने गरेको छ । अमेरिकी विदेश मन्त्रालयको तथ्यांक हिसाब गर्दा आव २०२२ मा झन्डै २२ हजार सात सय २९ जना नेपालीले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए । आव २०२१ को तुलनामा २०२२ मा अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिने नेपालीहरुको संख्या दोब्बरभन्दा धेरै थियो ।

आव २०२१ मा आठ हजार सात सय ६० जनाले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए । गत वर्ष नेपालीका भिजिटर भिसाका आवेदनबाट अमेरिकी दूतावासलाई १४ लाख अमेरिकी डलर आम्दानी भएको थियो । जापान, क्यानाडा, अस्ट्रेलियालगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीबाट चालू आर्थिक वर्षको सात महिनामै ४४ अर्ब बाहिरिएको तथ्यांक सार्वजनिक भइसकेको छ ।

Previous Post

नेपालीलाई भुटानी शरणार्थीको कागज दिएर विदेश पठाउने ३ जना पक्राउ

Next Post

अभिनेत्री मीनासँग दोस्रो विवाह गर्दै धनुष

सम्बन्धित खबर

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३० फाल्गुन २०८२,
खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली
समाचार

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
समाचार

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
समाचार

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

३० फाल्गुन २०८२,
बजारमा ग्यास अभाव, आयात भने नियमित
समाचार

बजारमा ग्यास अभाव, आयात भने नियमित

३० फाल्गुन २०८२,
Load More
Next Post
अभिनेत्री मीनासँग दोस्रो विवाह गर्दै धनुष

अभिनेत्री मीनासँग दोस्रो विवाह गर्दै धनुष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In