• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रुसले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने

by
१२ चैत्र २०७९,
0
रुसले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

मस्काे— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो छिमेकी बेलारुसमा आणविक हतियार तैनाथ गर्ने बताएका छन् । युरोपको सन्दर्भमा राष्ट्रपति पुटिनले अमेरिकाले युरोपमा धेरै ठाउँमा आफ्नो आणविक हतियार राखेको बताउँदै त्यसको तुलनामा आफ्नो यो कदमले निःशस्त्रीकरण सम्झौता उल्लङ्घन नहुने बताएका छन् ।
यद्यपि उनले यो हतियारको नियन्त्रण रुसले बेलारुसलाई नदिने पनि बताए । शनिवार पुटिनले रुसी सरकारी टेलिभिजनलाई बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले रुसले बेलारुसमा पनि आफ्ना आणविक हतियार राख्नु पर्ने कुरा लामो समयदेखि भन्दै आएको बताए ।

उनले भने, ‘यसमा कुनै अचम्मको कुरा छैन । अमेरिकाले दशकौँदेखि यस्तो गर्दै आइरहेको छ । उसले आफ्नो सहयोगी देशको जमिनमा रणनीतिक रूपमा महत्त्वपूर्ण हतियार तैनाथ गरिरहेको छ ।’ पुटिनले बेलारुसमा सामरिक हतियार भण्डारणका लागि निर्माण भइरहेको भण्डारण इकाईको काम यसै वर्षको जुलाई १ सम्ममा सम्पन्न गर्ने बताएका छन् । राष्ट्रपति पुटिनले रुसले आणविक क्षेप्यास्त्र प्रक्षेपण गर्न आवश्यक पर्ने केही इस्कन्डर मिसाइल प्रणाली बेलारुसमा पठाइसकेको बताए । सन् १९९० को दशकको मध्यपछि रुसले आफ्नो देशबाहिर आफ्नो मित्र राष्ट्रमा आणविक हतियार तैनाथ गरेको यो पहिलो पटक हो ।

सन् १९९१ मा सोभियत सङ्घको विघटनपछि रुसको हतियार नयाँ स्वतन्त्र भएका चार देशमा बाँकी भएका थिए – रुस, युक्रेन, बेलारुस र कजाकस्तान । यी सबै हतियार रुस ल्याउने काम सन् १९९६ मा सम्पन्न भएको थियो । पुटिनको घोषणापछि अमेरिकाले रुसले आणविक हतियारको प्रयोगमा विचार नगर्ने कुरामा विश्वस्त रहेको बताएको छ । अमेरिकी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीले हाम्रो रणनीतिक रूपमा महत्त्वपूर्ण हतियारहरूका सम्बन्धमा हाम्रो रणनीति परिवर्तन नगर्नुको कुनै कारण देख्दैनौँ ।’

मन्त्रालयले यो पनि भन्यो, ‘हामी नेटो सैन्य गठबन्धनमा संलग्न देशहरूको रक्षाका लागि प्रतिबद्ध छौँ ।’ बेलारुस रुसको महत्त्वपूर्ण सहयोगी मानिन्छ । रुस–युक्रेन युद्ध सुरु भएदेखि नै उसले रुसलाई समर्थन गर्दै आएका छन्

Previous Post

मकर जितुमाया सुरी हाइड्रोपावरले १९ चैतदेखि आईपीओ निष्कासन गर्ने

Next Post

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने पुटिनको घोषणा

सम्बन्धित खबर

तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
Load More
Next Post
के पुटिनमाथि आक्रमण भएको हो ?

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने पुटिनको घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In