• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग

by
१२ चैत्र २०७९,
0
स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देशमा ब्रिटिश सरकारको शासन थियो । अँग्रेजको अत्याचारले सर्वत्र आतङ्क फैलाएको थियो । स्वतन्त्रताको लागि संघर्षको जन्म भर्खरै भएको थियो । बच्चा बच्चामा स्वतन्त्रताको आगो भड्किएको थियो ।

त्यस वेला धेरै चिसो फैलिरहेको थियो । एक अँग्रेज पुलिस अफिसरले एउटा निर्दाेष भारतीयसँग अभद्र व्यवहार गरिरहेको थियो । लगभग सात आठ वर्षको एउटा बालक उसको छेउमा उभिएर यो सब हेरिहेको थियो । उसले यताउता केही देखेन तुरुन्त एउटा ढुङ्गा टिप्यो र त्यो अँग्रेज पुलिस अफिसरलाई हान्यो । पुलिस अफिसरलाई चोट लाग्यो र उसलाई अस्पतालमा भर्ती गरियो ।

धेरै दौडधुप गरेपछि त्यो बालकलाई समातेर ल्याइयो । पुलिसले त्यो बालकलाई चिसो रातमा बाहिर रातभरी नाङ्गो बनाएर राख्ने सजाय दियो र निगरानीको लागि दुई जना चौकीदार नियुक्त गरियो ।

चिसोमा कम्बल ओढेर चौकीदार छिट्टै निदायो । आधार रातमा जब उसको निद्रा खुल्यो तब ऊ छक्क प¥यो, त्यो बालक त्यस्तो चिसो रातमा पनि उठ बस गरेर पसिना बगाइरहेको थियो ।
यो वीर र निडर बालकको नाम थियो, चन्द्रशेखर आजाद, जसले भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा आफ्नो नाम इतिहासमा स्वर्ण अक्षरमा अंकित गराए ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान

Next Post

चलचित्रको सफलतामा सशक्त गीत–सङ्गीत

सम्बन्धित खबर

एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो
आर्थिक

१६ बैशाख २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

१६ बैशाख २०८३,
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
फिचर-ब्यानर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

१६ बैशाख २०८३,
आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१६ बैशाख २०८३,
Load More
Next Post
चलचित्रको सफलतामा सशक्त गीत–सङ्गीत

चलचित्रको सफलतामा सशक्त गीत–सङ्गीत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In