• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जी–२०ः भारतको गान्धिनगरमा मार्च ३० तारिख देखि विपद् जोखिम न्यूनीकरण कार्य समूहको बैठक बस्दै

by
११ चैत्र २०७९,
0
जी–२० बैठकमा सबैलाई समान स्वास्थ्य सेवा पहुँचमा भारतकाे जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली– भारतको अध्यक्षता जारी जी–२० सम्मेलन अन्तर्गत भर्खरै निर्माण गरिएको विपद् जोखिम न्यूनीकरण समूहको पहिलो बैठक अर्को हप्ता गुजरातमा बस्ने भएको छ।

विपद् जोखिम न्यूनीकरण कार्यदलको बैठक मार्च ३० देखि अप्रिल १ सम्म गान्धीनगरमा हुने तय भएको छ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण का सदस्य सचिव कमल किशोरले विपद् जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्कमा समावेश गरिएका लक्ष्यहरू पूरा गर्न विश्वले केही कमीहरू देखिरहेको छ। विपद् जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्क १८७ देशहरूले २०१५ मा अपनाएका थिए।

यसले विपद्बाट हुने मृत्युदर घटाउने, विपद्बाट प्रभावित व्यक्तिको सङ्ख्या घटाउने, आर्थिक नोक्सानी कम गर्ने र पूर्वाधारमा हुने क्षतिलाई कम गर्ने लक्ष्य राखेको उनले बताए ।

बैठकमा सबै जी–२० सदस्य देशहरू साथै नौ आमन्त्रित देशहरू र आठ अन्तर्राष्ट्रिय संस्थाहरू सहित १००भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।

Previous Post

एमाले कमजोर भए विकास र समृद्धि हासिल गर्न सकिँदैनः उपाध्यक्ष पौडेल

Next Post

अर्जुन कपूरको प्रेममा घायल भएकी बलिउडकी अभिनेत्री मलाइका अरोडा (फिटोफिचर)

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
अर्जुन कपूरको प्रेममा घायल भएकी बलिउडकी अभिनेत्री मलाइका अरोडा (फिटोफिचर)

अर्जुन कपूरको प्रेममा घायल भएकी बलिउडकी अभिनेत्री मलाइका अरोडा (फिटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In