• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इण्डो–प्यासिफिक क्षेत्रको विकासको लागि भारत र जापान सहमत

भारत र जापानले कानूनको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न, सुदृढ गर्ने जिम्मेवारी साझा गर्छन्

by
९ चैत्र २०७९,
0
इण्डो–प्यासिफिक क्षेत्रको विकासको लागि भारत र जापान सहमत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाले भारत र जापानले कानूनको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न र सुदृढ गर्ने बताएका छन् ।

उनीहरूले जी–७ र जी–२० बैठकहरूमा यस विचारलाई स्पष्ट रूपमा रूपरेखा बनाउने महत्त्वका साथ अघि बढ्ने बताएका छन् । दुई देशहरूले सुरक्षा परिषद् सुधारमा ठोस नतिजाहरू प्राप्त गर्न द्विपक्षीय र जी–४ मा नजिकबाट समन्वय गर्ने बताइएको छ ।

युक्रेन विरुद्ध रुसले गरेको आक्रामकको सम्बन्धमा किशिदाले अन्तर्राष्ट्रिय कानुन विपरीत बल प्रयोग गरी यथास्थितिलाई एकतर्फी परिवर्तन गर्ने एसिया लगायत विश्वमा कतै पनि सहन नहुने बताए ।

दुई नेताबीच विभिन्न क्षेत्रीय विषयमा पनि विचार आदानप्रदान भएको थियो । दुई नेताले उत्तर कोरियाको अवस्थाका बारेमा पनि विचार आदानप्रदान गरे र अपहरण मुद्दालगायत उत्तर कोरियासँगको व्यवहारमा सँगै काम गर्न जारी राख्ने पुष्टि गरे। उनीहरूले श्रीलंकाको ऋण लगायतका विषयमा सँगै मिलेर काम गर्ने सहमति जनाए।

किशिदाले सोमबार आफ्नो भारत भ्रमणको क्रममा इन्डो—प्यासिफिकका लागि ७५ अर्ब अमेरिकी डलरभन्दा बढीको पूर्वाधार र सुरक्षा सहयोगको घोषणा गरेका छन्, निक्की एशियाले रिपोर्ट गरेको छ।

किशिदाले मोदीसँगको वान टु वान शिखर वार्तापछि इन्डियन काउन्सिल अफ वल्र्ड अफेयर्स थिंक ट्याङ्कले आयोजना गरेको एक कार्यक्रममा किशिदाले उक्त वाचा गरेका थिए, जसमा उनले भारतीय नेतालाई हिरोसिमामा हुने जी–७ शिखर सम्मेलनमा भाग लिन आमन्त्रण गरेका थिए ।

Previous Post

सिंहदरबारभित्रै बेथितिः मन्त्रालयका अनुगमन महाशाखाहरू निस्क्रिय हुँदा विकास कार्य प्रभावित

Next Post

हेल्थ टिप्सः खानामा कृत्रिम रङ मिसावट र त्यसबाट हुने असर

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
पटकपटक खाइरहनु पनि शरीरका लागि हानिकारक

हेल्थ टिप्सः खानामा कृत्रिम रङ मिसावट र त्यसबाट हुने असर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In