• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमालेप्रति माधव नेपालको कटाक्ष– सरकारबाट किन निकालियो, विश्वविद्यालयलाई अनुसन्धान गर्न दिऔं

by
६ चैत्र २०७९,
0
सबै क्षेत्रका विचौलियालाई भत्काउन सरकारलाई माधव नेपालको सुझाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई सरकारबाट किन निकालियो भन्ने विषयमा विश्वविद्यालयले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन गरेको प्रस्तावका विषयमा आफ्नो धारणा राख्दै नेपालले एमाले आफैं सरकारबाट बाहिरिएको हो कि निकालिएको हो रु आफू अन्योलमा रहेको उल्लेख गर्दै विश्वविद्यालयलाई अनुुसन्धान गर्न दिनुपर्ने बताए ।

‘संसद् बैठकमा एमाले आफैं सरकारबाट बाहिरिएको, एमालेका मन्त्रीलाई घोक्रेठ्याक लगाएर निकालिएको भन्ने पनि सुनियो । खासमा के भएको हो, विश्वविद्यालयलाई यस विषयमा अनुसन्धान गर्न दिने कि,’ नेपालले भने, ‘पहिलो र दोस्रो दिनमै आकलन गरेको थिएँ। राजनीतिको नाडी हामीले पनि छामेका छौं। छामेरै यहाँ आइपुगेका हौं।’

यसरी छिटोछिटो नयाँ ढंगले सरकार गठन र पुनर्गठन हुने कुरा जनताले नसोचेको उनले बताए। नेपालको राजनीति तरल अवस्थामा रहेकाले यस्तो अवस्था आएको उल्लेख गरे।

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई चौतर्फी घेराबन्दीमा पारिएको भन्दै गुनासो व्यक्त गरे । अरुले लखेट्दा एमाले अध्यक्ष केपी ओलीले साथ दिएको भन्दै उनले धन्यवाद दिए । उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पनि बताए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने प्रचण्डको आलोचना गरे । उनले आफूहरूले नयाँ गाडी दिए पनि प्रचण्ड पुरानै गाडीमा चलाउँछु भनेर हिँडेको बताए । पहिले यही गठबन्धनमा बस्ने भए किन गठबन्धन गरेको भन्दै उनले प्रश्न गरे ।

Previous Post

राजनीतिक स्थायित्व र स्थिरताका लागि हामी सँगै उभिएका हौंः देउवा

Next Post

हिजोसम्म प्रचण्डका मन्त्री विष्णु पौडेलले आज संसदमा भने– प्रधानमन्त्रीलाई विश्वासको मत कसैले नदिनु

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
हिजोसम्म प्रचण्डका मन्त्री विष्णु पौडेलले आज संसदमा भने– प्रधानमन्त्रीलाई विश्वासको मत कसैले नदिनु

हिजोसम्म प्रचण्डका मन्त्री विष्णु पौडेलले आज संसदमा भने– प्रधानमन्त्रीलाई विश्वासको मत कसैले नदिनु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In