• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के ओलीले शीतल निवास नजाने कसम नै खाएका हुन् त ?

by
५ चैत्र २०७९,
0
राष्ट्रपतिको अपमान गर्नु गठबन्धनले आफ्नो महानता ठान्योः ओली

फाइल फाेटाे

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार शीतल निवासमा संघीय सांसद र प्रदेश सांसदहरूको सम्मानमा चियापानको आयोजना गरेका थिए ।

चियापानमा प्रायः सबै दलका नेता र सांसद उपस्थित भए । तर एमाले अध्यक्ष केपी ओली भने गएनन् । उनले राष्ट्रपति पौडेलले पहिलोपल्ट आयोजना गरेको चियापान नै बहिष्कार गरे ।

आफ्नो पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी शीतल निवासबाट बाहिरिएलगत्तै ओलीले राष्ट्रपतिको चियापान बहिष्कार गरेका हुन् । यसअघि राष्ट्रपतिको पद तथा शपथ कार्यक्रममा ओली शीतल निवास गएका थिए । तर शनिबार भने उनी गएनन् ।

राष्ट्रपति कार्यालयले सबैलाई निम्ता पठाएको थियो । ओलीलाई पनि निम्ता नपठाउने कुरै भएन । तर ओलीले चियापान कार्यक्रममा सहभागिता नजनाएर आफ्नो अहं देखाएको टिप्पणी हुन थालेको छ ।

यदि कांग्रेस सरकारमा गएमा एमाले प्रमुख प्रतिपक्षी दल नै हुनेछ । ओली विपक्षी दलको नेता हुनेछन् । राज्य सञ्चालनमा विपक्षी दलको भूमिका र सहयोगको आवश्यकता पर्छ । कतिपय विषयमा राष्ट्रपतिसँग छलफल गर्नुपर्ने हुन्छ । यसअघि कांग्रेस सभापति विपक्षी दलको नेता भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेकै थिए । तर ओलीले सुरुमै राष्ट्रपति पौडेलप्रति अनुदार चरित्र प्रस्तुत गरेका छन् ।

भण्डारी राष्ट्रपति हुँदा ओली घन्टौंसम्म शीतल निवासमा हुन्थे । हप्ता बिराएर ओली शीतल निवास पुगिरहन्थे । पार्टी सञ्चालनका विषयमा भण्डारीसँग रायसुझावका लागि ओली पुग्ने गरेको एमाले नेताहरु बताउँछन् । अहिले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका वरिष्ठ नेता पौडेल राष्ट्रपति बनेसँगै ओलीले छोइछिटो गरेका छन् ।

राष्ट्रपति निर्वाचनअघि पौडेलप्रति अन्टसन्ट बोलेकाले मुख देखाउन गाह्रो भएकाले ओली शीतल निवासमा आयोजित चियापानमा नगएको कांग्रेस नेताहरुको भनाइ छ ।

Previous Post

हेल्थ टिप्सः पिरो खानुको महत्व

Next Post

हेल्थ टिप्सः रगतमासी परेमा के गर्ने ?

सम्बन्धित खबर

आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
आर्थिक

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
फिचर-ब्यानर

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

२८ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग
समाचार

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

२८ फाल्गुन २०८२,
Load More
Next Post
हेल्थ टिप्सः रगतमासी परेमा के गर्ने ?

हेल्थ टिप्सः रगतमासी परेमा के गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In