• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशको लागिः एक प्रेरक प्रसङ्ग

by
५ चैत्र २०७९,
0
हीराको हारभन्दा पनि धेरै मूल्यवानः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्यो वेलामा द्वितीय विश्वयुद्ध घमासान रुपमा चलिरहेको थियो । युद्धमा सामेल सबै देश र देशभक्त पूरा जोडजोडले युद्ध गरेर आफ्नो वीरताको परिचय दिइरहेका थिए । उनीहरुमा एक थिए गेस्टलो ।

गेस्टलो जर्मन हवाई अफिसर थिए । जो आफ्नो अदम्य साहस र बहादुरीले दुश्मनलाई चकित पारिरहेका थिए । ३ जुलाई, १९४३ मा उनी शौर्य प्रदर्शन गर्दै आकाशमा विचरण गरिरहेका थिए, तब थाहा छैन कहाँबाट गोली आयो र उनको विमानको पेट्रोल ट्याङ्कीमा लाग्यो र केही क्षणमा विमान जल्न थाल्यो ।

गेस्टलो प्यारासुटको सहायताले झर्न लागेका थिए तब उनको आँखा रुसी ट्रकमा प¥यो जो गोलाबारुद, पेट्रोल इत्यादि लिएर गइरहेको थियो । अचानक गेस्टलोले निर्णय गरे र विमान छोड्ने विचार त्यागिदिए र जहाज चालकको कुर्सीमा गएर बसे अनि जलिरहेको विमानको दिशा ट्रकतिर मोडे । केही क्षणमा विमान ट्रकमा गएर ठोक्कियो र सबै वाहन तीव्र विस्फोटमा जलेर नष्ट हुनथाले, त्यो सँगै नष्ट भयो गेस्टलोको शरीर । निश्चय नै उनले आफ्नो जीवनभन्दा धेरै देशको स्वतन्त्रता चाहेका थिए ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

हेल्थ टिप्सः रगतमासी परेमा के गर्ने ?

Next Post

सुन तोलाको एक लाख १० हजार पुग्यो, एक दिन तीन हजारले भाउ बढ्यो

सम्बन्धित खबर

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी
आवाज

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

१७ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

१७ बैशाख २०८३,
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
Load More
Next Post
सुनको मूल्यका सामान्य गिरावट

सुन तोलाको एक लाख १० हजार पुग्यो, एक दिन तीन हजारले भाउ बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In