• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    सडक सञ्जालमा जोडिँदै गुर्जा

    ‘दसैँ गाउँमा नै रमाइलो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जी–२० बैठकमा ‘ब्लु इकोनोमी’ र एआईको विषयमा छलफल हुँदै

by
१ चैत्र २०७९,
0
जी–२० बैठकमा ‘ब्लु इकोनोमी’ र एआईको विषयमा छलफल हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुवाहाटी— आजबाट सुरु हुृने सुरु हुने तीनदिने सर्वोच्च लेखापरीक्षण संस्था–२० इन्गेजमेन्ट ग्रुप डेलिगेट्स बैठकमा ब्रेनस्टर्मिङ सत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ‘ब्लु इकोनोमी’को बारेमा छलफल हुने भएको छ ।

भारतका लागि महालेखा परीक्षक गिरीश चन्द्र मुर्मुले यस संस्थाको अध्यक्षता गरिरहेका छन् ।

‘ब्लु इकोनोमी’ भनेको हाम्रो इकोसिस्टमको स्वास्थ्यको संरक्षण गर्दै आर्थिक वृद्धि, सुधारिएको जीविकोपार्जन र रोजगारीका लागि समुद्री स्रोतहरूको दिगो प्रयोग गर्नु हो। यस्तै एआई एक सुशासन ढाँचा हो जसको उद्देश्य डाटा संकलन र प्रयोग गर्न सकिन्छ ।

कार्यक्रममा जी–२० सदस्य राष्ट्रहरू, अतिथि राष्ट्रहरू र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुनेछन्। अष्ट्रेलिया, ब्राजिल, इजिप्ट, इन्डोनेसिया, ओमान, दक्षिण कोरिया, रुस, साउदी अरेबिया, टर्की र संयुक्त अरब इमिरेट्सका प्रतिनिधि सहभागी हुनेछन्।

गुवाहाटीमा आयोजना हुने कार्यक्रममा दुईवटा विषयमा अवधारणापत्र प्रस्तुत हुने छस । सहभागीहरूले आफ्ना अनुभवहरू साटासाट गर्नेछन् ।

Previous Post

प्रहरीमा ३० वर्षे सेवाअवधिको असरः डिआइजी भएको १० महिनामा आइजी

Next Post

योगाः पशु विश्रमासन योगबाट हुने लाभ

सम्बन्धित खबर

आवाज

नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

४ कार्तिक २०८३,
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आवाज

नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

३ कार्तिक २०८३,
दसैँले गाउँबस्तीमा बढायो रौनक
जीवन शैली

दसैँले गाउँबस्तीमा बढायो रौनक

३ कार्तिक २०८३,
सडक सञ्जालमा जोडिँदै गुर्जा
आर्थिक

‘दसैँ गाउँमा नै रमाइलो’

३ कार्तिक २०८३,
Load More
Next Post
योगः उज्जयी प्राणायाम

योगाः पशु विश्रमासन योगबाट हुने लाभ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In