• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जड् यदि शक्तिशाली छ भने विचार सर्वशक्तिमान छ –अरविन्द घोष

by
२ चैत्र २०७९,
0
जड् यदि शक्तिशाली छ भने विचार सर्वशक्तिमान छ –अरविन्द घोष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अरविन्द घोषका केही अमर वाणीहरु

१) संसारका क्रुरता र पापका कुरा नगर । यस कुरामा खेद मनाऊ कि अझै पनि तिमी क्रुरता हेर्न विवश छौ तिमीलाई यसैमा दुःख लाग्नुपर्दछ कि तिमी सबैतिर केवल पाप हेर्न बाध्य छौ । यदि तिमी संसारको सहायता गर्न आवश्यक ठान्दछौ भने संसारको निन्दा नगर । त्यसलाई अझ बढी कमजोर नबनाऊ । पाप, दुःख आदि सबै के हुन् ? अरु केही होइनन्, केवल कमजोरीका परिणाम हुन् । यस प्रकारका उपदेशले, संसारलाई दिनप्रतिदिन आधिकारिक कमजोर बनाउँदै लगिएको छ ।
२) असफलताको चिन्ता नगर, ती एकदम स्वाभाविक छन्, तिनै त जीवनका सौन्दर्य हुन् । यी नभए जीवन कस्तो होला ? यदि जीवनमा संघर्ष छैन भने जीवित रहनु नै व्यर्थ छ । संघर्षमा नै जीवनको काव्य छ । संघर्ष र त्रुटिको वास्ता नै नगर । यी त झिनामसिना चिप्लाई हुन् । आदर्शलाई अघिल्तिर राखेर हजार पटक अघि बढ्ने प्रयत्न गर । यदि हजार पकट नै असफल भयौ भने पनि एकपटक पुनः प्रयत्न गर ।
३) कमजोरीको विचारले कमजोरीको उपचार हुँदैन । शक्तिको विचार गर्नुपर्दछ । मानिसलाई शक्तिको शिक्षा देऊ, जो उनीभित्र पहिलेदेखि नै विद्यमान छ ।
४) मनुष्यलाई जति तल खस्न सक्छ खस्न देऊ । यस्तो समय अवश्य आउने छ जब ऊ माथि उठ्नलाई सहारा पाउनेछ । आफूमा विश्वास गर्न सक्ने छ । तर हाम्रो लागि असल हुन्छ कि समयभन्दा पहिले नै हामी त्यो बुझौँ । स्वयम्मा विश्वास गर्न सिक्नलाई हामीले त्यस प्रकारका कटु अनुभव किन गर्ने ?
५) हामी देख्न सक्छौँ कि एक र अर्काे मानिसका बीच अन्तर हुनुको कारण उसको स्वयम् माथिको विश्वास हुनु र नहुनु नै हो र स्वयम्मा विश्वास भए नै सबकाम हुन सक्छ । मैले आफ्नो जीवनमा यसको अनुभव गरेको छु । अहिले पनि गरिरहेको छु । मेरो आत्मविश्वास अझ दृढतर हुँदै गएको छ ।
६) जड् यदि शक्तिशाली छ भने विचार सर्वशक्तिमान छ । यस विचारलाई आफ्नो जीवनमा उतार र स्वयम्लाई सर्वशक्तिमान, महिमान्वित र गौरवसम्पन्न अनुभव गर । ईश्वर कृपाले तिम्रो मस्तिष्कमा कुनै कुसंस्कारलाई स्थान मिलोस् । जन्मैदेखि कुसंस्कार सिक्ने वातावरणमा नरहौँ र कमजोरी तथा दोषपूर्ण विचारबाट बचौँ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै

Next Post

एकैछिन हाँसौंः सोचेकी थिएँ (चुट्किला)

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

एकैछिन हाँसौंः सोचेकी थिएँ (चुट्किला)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In