• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलता प्राप्तिमा सबैभन्दा ठूलो शत्रु नकारात्मक प्रवृत्ति

by
२८ फाल्गुन २०७९,
0
व्यवहारिक ज्ञान हासिल गर्न सघाउनु नै छोराछोरीको सफलता सुरुवात हुनेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कतिपय अवस्थामा रक्सी–चुरोटजस्ता खराब कुरा खाएको खायै गर्नेहरु पनि दीर्घजीवी र तन्दुरुस्त देखिन्छन् भने यसको उल्टो कुनै दुव्र्यसनमा नपरेकाहरु पनि छिट्टै मरिरहेका एवं रोगी जीवन बिताइरहेका भेटिन्छन् । वैज्ञानिक एवं शोधकर्ताहरु यसको कारण पत्ता लगाउन सफल भएका छन्— त्यो हो प्रवृत्ति ।

स्वास्थ्य र प्रवृत्तिः जन्मजातै सकारात्मक प्रवृत्ति भएका मान्छेहरु दुव्र्यसनको बाबजुद पनि तुलनात्मक रुपमा स्वस्थ रहेको पाइए भने नकारात्मक प्रवृत्ति भएकाहरु स्वस्थ नभएको र छिट्टै मर्ने गरेको देखियो ।

फिनल्याण्डका वैज्ञानिकहरुले उच्च रक्तचाप नभएका अधबैंसेहरुमाथि छानबिन गरेका थिए । उनीहरुमध्ये को–कोमा कतिसम्म मुटुको रोग ल्याउने तत्वहरु छन् भनी ठम्याउँदै गए । जस्तैः
१) मोटोपन २) रक्सी सेवन ३) चुरोट ४) व्यायाम नगर्ने परिपाटी र ५) वंशाणुगत तत्व आदि । चार वर्षपछि उनीहरुमाथि फेरि स्वास्थ्य परीक्षण गर्दा नकारात्मक प्रवृत्ति भएकाहरुमा उच्च रक्तचापको सम्भावना अत्यधिक पाइयो र उल्लिखित पाँचवटै तत्वभन्दा नकारात्मक भावना नै बढी खतरनाक देखियो ।

त्यस्तै ६५ वर्ष नाघेकाहरुमाथि गरिएका एक परीक्षणले पनि यही कुरालाई पुष्टि गरेको छ कि आशावादी र सकारात्मक प्रवृत्ति भयो भने पनि उच्च रक्तचाप लाग्ने सम्भावना निकै कम हुने रहेछ । आशावादी वा सकारात्मक प्रवृत्ति भएकाहरुमा कार्टिजोन नामक हर्माेन अर्थात् तनाव अनुभव गराउने रसायन अरुमा भन्दा न्यून स्तरमा पाइयो भने हृदयघातको संभावित तत्व सी–क्रेटिभ प्रोटिन इन्टरल्यूकिन अरुको तुलनामा कमै पाइयो ।

साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

Previous Post

आधा दर्जन सुक्खा बन्दरगाह निर्माण हुँदै

Next Post

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ सोमबार दिउँसो १ बजे

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
पौडेललाई जिताउन कांग्रेसले सात प्रदेशमा क–कसलाई खटायो ?

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ सोमबार दिउँसो १ बजे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In