• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

क्यापिटल हिलमा भारतीय मूलका अमेरिकी महिला सम्मानित

by
२७ फाल्गुन २०७९,
0
क्यापिटल हिलमा भारतीय मूलका अमेरिकी महिला सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वाशिंगटन— केही भारतीय मूलका अमेरिकी महिला सहित विभिन्न समुदायलाई प्रतिनिधित्व गर्ने २० भन्दा बढी प्रख्यात महिलाहरूलाई वाशिंगटनको युएस क्यापिटल हिलमा उत्कृष्ट महिला पुरस्कारले सम्मानित गरिएको छ ।

अमेरिकी बहुजातीय गठबन्धनले संयुक्त रूपमा आयोजना गरेको ११औँ वार्षिक कंग्रेस अन्तर्राष्ट्रिय महिला दिवस समारोहमा लामो समयदेखि अमेरिकी सांसद ड्यानी डेभिस, नागरिक अधिकार नेता रेभ।जेसी ज्याक्सनका छोरा कांग्रेस सदस्य जोनाथन ज्याक्सन, कांग्रेसकी डेलिया रामिरेज र भारतीय अमेरिकी कांग्रेस सदस्य राजा कृष्णमूर्तिले पुरस्कार प्रदान गरेका छन् ।

सम्मानित हुनेमा विभिन्न जातजातिका राजनीतिज्ञ, पत्रकार, सामाजिक कार्यकर्ता, व्यवसायी र शिक्षाविद्हरू रहेका छन् । सम्मानित हुनेले आफ्नो क्षेत्रमा नेतृत्व कौशल र लैङ्गिक समानताप्रति विशेष योगदान दिएका छन्।

यस अवसरमा सम्मानित हुने महिलाहरुमा अमेरिकी राजनीतिज्ञ जेनिफर राजकुमार, नासा गोडार्ड इन्जिनियरिङ र टेक्नोलोजीका उपनिर्देशक डा जोआन, डा मर्सिडिज मार्टिनेज(शिकागोका मनोचिकित्सक) लगायत अन्य रहेका छन् ।

निर्णायक मण्डलबाट पनि सम्मानित नासाकी डा हिलले भनिन्, ‘यो अवार्ड पाउँदा निकै खुसी भएको छु र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विश्वका उत्कृष्ट २० उत्कृष्ट महिलामध्ये एकको रूपमा चिनिन पाउँदा निकै सम्मान भाव जागेको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा क्यापिटल हिलमा दोस्रो पटक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा न्युयोर्ककी ८ वर्षीया समारा करकराले शिक्षा र प्रविधिमा महिलाको नेतृत्वको विषयमा विशेष सम्बोधन गरेकी थिइन् । सम्लेलनमा सम्बोधन गर्ने उनी सबैभन्दा कान्छी भारतीय मूलकी अमेरिकी नागरिक हुन् । (एएनआई)

Previous Post

जापानी प्रधानमन्त्री किशिदा फुमियो मार्च २० देखि भारत भ्रमण गर्दै

Next Post

चीनकाे राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा सीलाई पुटिनको बधाइ

सम्बन्धित खबर

आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

१९ फाल्गुन २०८२,
Load More
Next Post
चीनकाे राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा सीलाई पुटिनको बधाइ

चीनकाे राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा सीलाई पुटिनको बधाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In