• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के जाम नगरी सवारी चल्दैन र ?

by
२७ फाल्गुन २०७९,
0
के जाम नगरी सवारी चल्दैन र ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गणतन्त्रका सेरमोनियल राष्ट्रपतिबाट नेपाली जनताले खासै अपेक्षा राखेका छैनन् । उनीहरूको एउटै अपेक्षा छ–सवारीका समयमा कम्तीमा सडकमा लामो समय रोकिन नपरोस् । विभिन्न महत्वपूर्ण काम बोकेर हिँडेको समयमा घन्टौं जाममा बस्नुपर्ने बाध्यताले आजित उनीहरूको माग जायज पनि हो ।

यही माग बुझेरै होला राष्ट्रपति निर्वाचित भएलगत्तै बिहीबार साँझ उनले सडक अवरोध नहुने बताएका थिए । ‘अब त्यो जाम हुँदैन’, पत्रकारको प्रश्नमा उनले भनेका थिए, ‘गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षमा कस्तो फरक हुन्छ त्यो म देखाउँछु ।’

विगतका राष्ट्रपतिको सवारीमा धेरै सास्ती बोकेकाहरू वर्तमान राष्ट्रपतिको भनाइबाट दंग थिए । केही समयअगाडि राष्ट्रपति विद्या भण्डारीले टेलिभिजन अन्तर्वार्तामा ‘अन्य जाम नदेखेर आफ्नो यात्रामा मात्र जाम देखेको’ भन्दै असन्तुष्टि पोखेकी थिइन् ।

विगतका राष्ट्रपतिले यस्तो भन्दै गर्दा नयाँ राष्ट्रपतिको भनाइ धेरैले तारिफ पनि गरे । त्यसैले होला पौडेलको जवाफ रातीदेखि नै विभिन्न सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । राष्ट्रपतिको भन्दा पनि उनले सडक जाम नगराउने बाचाको धेरैले स्वागत गरेका थिए । ‘मलाई उनका बारेमा अरू केही थाहा छैन’, सामाजिक सञ्जालमा नरेश कार्कीले बिहीबार साँझ नै प्रतिक्रिया दिए, ‘मैले खोजेको राष्ट्रपति बल्ल पाएँ ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Previous Post

पृथ्वीमा क्षुद्रग्रह ठोक्किन सक्ने नासाको चेतावनी

Next Post

गठबन्धनको बैठक बस्दै,उपराष्ट्रपतिबारे निर्णय गर्न

सम्बन्धित खबर

ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

९ असार २०८३,
अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

९ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

९ असार २०८३,
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
आवाज

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

९ असार २०८३,
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
आर्थिक

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

९ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
Load More
Next Post
गठबन्धनको बैठक बस्दै,उपराष्ट्रपतिबारे निर्णय गर्न

गठबन्धनको बैठक बस्दै,उपराष्ट्रपतिबारे निर्णय गर्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In