• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी विदेशमन्त्री ब्लिन्केन क्वाड विदेश मन्त्रीहरूको बैठकमा सहभागी

by
१९ फाल्गुन २०७९,
0
अमेरिकी विदेशमन्त्री ब्लिन्केन क्वाड विदेश मन्त्रीहरूको बैठकमा सहभागी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली— अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन शुक्रबार क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिन ताज प्यालेस आइपुगेका छन्। ‘द क्वाड स्क्वाडः पावर एन्ड पर्पज अफ द पोलिगन’ सम्बन्धी प्यानल छलफल भाग लिन आयोजक स्थल ताज होटल आईपुगेका हुन् ।

विदेशमन्त्री एस जयशंकरको अध्यक्षतामा हुने बैठकमा अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङ र जापानका विदेशमन्त्री योशिमासा हयाशी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको सहभागिता रहनेछ।

यो बैठक सेप्टेम्बर २०२२ मा न्यूयोर्कमा भएको अन्तिम बैठकमा भएको छलफल जारी राख्न मन्त्रीहरूको लागि अवसर हुनेछ, प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनीहरूले इन्डो—प्यासिफिक क्षेत्रमा हालैका घटनाक्रमहरू र स्वतन्त्र, खुला र समावेशी इन्डो—प्यासिफिकको आफ्नो दृष्टिकोणबाट निर्देशित पारस्परिक हितका क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्नेछन्।

मन्त्रीहरूले क्वाडले आफ्नो रचनात्मक एजेन्डा र क्षेत्रको समसामयिक प्राथमिकताहरूलाई सम्बोधन गर्ने छन्।

Previous Post

सोमालियाका १८ लाख बालबालिका कुपोषणको जोखिममा

Next Post

अमेरिकी विदेशमत्री र अर्जेन्टिनाका विदेशमन्त्रीबीच लोकतन्त्र, मानवअधिकार, खाद्य सुरक्षाबारे छलफल

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
अमेरिकी विदेशमत्री र अर्जेन्टिनाका विदेशमन्त्रीबीच लोकतन्त्र, मानवअधिकार, खाद्य सुरक्षाबारे छलफल

अमेरिकी विदेशमत्री र अर्जेन्टिनाका विदेशमन्त्रीबीच लोकतन्त्र, मानवअधिकार, खाद्य सुरक्षाबारे छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In