• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो

    किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

    किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सोमालियाका १८ लाख बालबालिका कुपोषणको जोखिममा

by
१९ फाल्गुन २०७९,
0
सोमालियाका १८ लाख बालबालिका कुपोषणको जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सोमालियामा यस वर्ष पाँच वर्षमुनिका करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ । एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाल तत्कालका लागि अनिकालको जोखिम टरेको तर करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाले चेतावनी दिएको हो ।

सेभ द चिल्ड्रेनले सोमालियाको राजधानी मोगादिसुमा बुधबार साँझ जारी गरेको विज्ञप्तिमा मानवीय आवश्यकता उच्च र अत्यावश्यक रहेको उल्लेख गर्दै मानवीय संस्थाहरूले जीवन रक्षक सहायता प्रदान जारी राख्न थप कोषको माग गरेको छ ।

“सोमालिया भोकमरीको उच्च विन्दुमा पुगेको छ । सोमालियाका सेभ द चिल्ड्रेनका कन्ट्री डाइरेक्टर मोहम्मद हसनले भने, “स्थिति अत्यन्तै गम्भीर छ, किनकि देशले मार्चदेखि जुनसम्म औसतभन्दा कम वर्षा हुने सम्भावना बताएको छ । यसले खाद्यान्नको मूल्य असाधारण रूपमा उच्च हुनेछ ।”

च्यारिटीका अनुसार सन् २०२२ को डिसेम्बरदेखि कुपोषणको सिकार हुने बालबालिकाको सङ्ख्यामा कुनै परिवर्तन आएको छैन, यद्यपि गम्भीर कुपोषित हुने अनुमान गरिएको बालबालिकाको सङ्ख्या पाँच लाख १३ हजार ५००बाट घटेर करिब चार लाख ८० हजारमा झरेको छ ।

सोमालियामा कम वर्षा भएमा अनिकालको जोखिम कायमै रहने र विस्थापित जनसङ्ख्यालगायत अति जोखिममा रहेका व्यक्ति तथा द्वन्द्वका कारण पुग्न कठिन क्षेत्रमा बसोबास गर्ने मानिसहरूसम्म मानवीय सहायता पुग्न नसकेमा अनिकालको जोखिम कायमै रहने चेतावनी दिँदै थप मानवीय क्षति हुन नदिन तत्काल अन्तर्राष्ट्रिय कोषको माग गरिएको छ ।

सन् २०२२ मा, संयुक्त राष्ट्रसङ्घले सोमालियाले चार दशकको सबैभन्दा खराब खडेरीको सामना गरिरहेको र यसका कारण खाद्यान्नको अनिकालको चेतावनी दिएको थियो ।

लगातार पाँच बर्षायाममा बर्षाको मात्रा अति कम भएकोले सन् २०११ को पुनरावृत्तिको चिन्तालाई बढावा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सन् २०११ मा करिब दुई लाख ६० हजार मानिसहरूको मृत्यु भएको थियो ।मोहम्मदका अनुसार मानवीय प्रयासले सम्भावित अनिकालबाट जोगिएको भए तापनि देशभर भोकभोकै हुने र कुपोषित बालबालिकाको सङ्ख्या चिन्ताजनक रूपमा उच्च छ ।

उनले तत्काल मानवीय आवश्यकतालाई सम्बोधन गर्न र भोकमरीको दीर्घकालीन समाधान लागू गर्न अझै पनि विश्वव्यापी प्रतिक्रियाको खाँचो रहेको बताए।

उनले भने , “सोमालियाका लागि मानवीय सहायतामा कमी आएसँगै तीव्र कुपोषणको सिकार हुने बालबालिकाको सङ्ख्यामा वृद्धि भएकोमा हामी चिन्तित छौँ र यदि रकम फिर्ता लिइयो भने घातक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छौँ ।”

Previous Post

फ्राइडे रिलिजः ‘छक्का पञ्जा-४’ भर्सेस ‘छड्के–२’

Next Post

अमेरिकी विदेशमन्त्री ब्लिन्केन क्वाड विदेश मन्त्रीहरूको बैठकमा सहभागी

सम्बन्धित खबर

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन
समाचार

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

३ भदौ २०८३,
पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
अन्तर्राष्ट्रिय

पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

३ भदौ २०८३,
राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम
समाचार

राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

३ भदौ २०८३,
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

३ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
समाचार

क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो

३ भदौ २०८३,
किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम
समाचार

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

३ भदौ २०८३,
Load More
Next Post
अमेरिकी विदेशमन्त्री ब्लिन्केन क्वाड विदेश मन्त्रीहरूको बैठकमा सहभागी

अमेरिकी विदेशमन्त्री ब्लिन्केन क्वाड विदेश मन्त्रीहरूको बैठकमा सहभागी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In