• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    सगरमाथा आरोहण मार्ग खुला

    सगरमाथा आरोहण मार्ग खुला

    एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

    एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धार्मिक सहिष्णुताको प्रतीक हरि पर्वत

by
५ अशोज २०७९,
0
धार्मिक सहिष्णुताको प्रतीक हरि पर्वत

ANI

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शहर खासको बीचमा रहेको पहाडको चुचुरोमा अवस्थित “कोह-इ-मारन / हरि पर्वत फोर्ट” कश्मीरको महान अतीतको अवशेष हो।यस किल्लाको पर्खाल दुई सय फिट अग्लो छ र त्यसमा चारैतिर गार्ड कोठा बनाइएको छ। त्यहाँ परिसरहरू दुई तहमा विभाजित छन् र दुबै तहमा पोखरीहरू छन्। ब्यारेकहरू हतियार र गोला बारुद भण्डारण गर्नका लागि बनाइएका छन् र गोलाबारीको लागि नियमित मोर्चाहरूको स्वरुपमा रक्षात्मक पर्खालमा बनाइएका छन्। मुगल कालमा सम्राट अकबरले यस पहाडको फेदमा “नगर नगर” नामक सहर निर्माण गरेका थिए। ऐतिहासिक पर्यवेक्षक जारिफ अहमद जरिफका अनुसार यस शहरको सम्पूर्ण व्यवस्था यसै किल्लाबाट चलेको थियो। यो सम्राट अकबरको बास थियो, जो दिनमा जहाँ गए पनि रातमा यहाँ बस्थे।

यस किल्ला बनाइयो त भन्ने बिषयमा एउटा रोचक कथा छ । मुगल सिपाहीहरूले स्थानीय कश्मीरीहरूको सम्पत्ति लुट्ने गर्थे, जसका कारण जनता उनीहरूप्रति रिसाए। मुगल सिपाहीहरू जता गए पनि स्थानीयले तिखो ढुङ्गाले निशाना बनाएर प्रहार गर्दथे, जब राजा अकबरले यो करा चालपाए तब उनले सिपाहीहरुका लागि स्थानीयहरुको निशाना बाट जोगिन यस किल्ला पहाडको चुचुरोमा बनाइदिएका हुन् । ऐतिहासिक रूपमा, ूकोह(इ(मारनू वा ूहरि पर्वतू लगभग सबै सम्प्रदायहरूको लागि एक पवित्र स्थान हो किनभने किल्लाको दक्षिणी छेउमा परपाठान शासकहरूले बनाएको अठारौं शताब्दीको मस्जिद रहेको छ, जबकि पहाडको फेदमा सिखहरूको छैटौं पादशाही गुरुद्वारा रहेको छ।

पश्चिमतर्फ शारिका देवीको मन्दिर र दक्षिणी ढलानमा हजरत शेख हमजा मखदूमको दरगाह छ। प्रख्यात अन्वेषक तथा राज्य सांस्कृतिक प्रतिष्ठानका पूर्व प्रमुख मोहम्मद युसुफ टेङले यो किल्ला रहेको पहाडलाई कश्मीरको सबैभन्दा पुरानो इतिहासमा शारिका पर्वत भनिने तथय बताँउदछन् । कश्मीरी भाषामा हरि को अर्थ मीना हुनाले पछि काश्मिरी हिन्दूहरूले यसलाई हरि पर्वतको नाम दिए। जरिफ अहमद जरिफका अनुसार शिवकी पत्नी पार्वतीले आफ्नी बहिनी शारिकालाई कश्मीरमा सहयोग गर्न पठाएकी थिइन्, जसले मीनाको रूप धारण गरी आफ्नो चुचुरोमा रहेको पहाड उठाएर टाउकोमा जलदभुलाई प्रहार गरिन्, जसको परिणाम स्वरूप जलदभुको मृत्यु भयो ।

कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाको नेतृत्वमा रहेको सरकारले यस किल्लाको महिमा पुनर्स्थापित गर्न धेरै कदम चालिरहेको छ। लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाका अनुसार हाम्रो महान सांस्कृतिक सम्पदाको सौन्दर्य, ऐतिहासिक र सामाजिक मूल्य मान्यतालाई संरक्षण गर्ने उद्देश्यले संरक्षणको प्रयास जरुरी छ ।

(एएनआई):

Previous Post

राष्ट्रपतिबाट व्यवस्थामाथि नै प्रहार गर्ने काम भयो : पौडेल

Next Post

दुखी देशहरूको सूचीमा शीर्ष स्थानमा अफगानिस्तान: रिपोर्ट

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
Load More
Next Post
दुखी देशहरूको सूचीमा शीर्ष स्थानमा अफगानिस्तान: रिपोर्ट

दुखी देशहरूको सूचीमा शीर्ष स्थानमा अफगानिस्तान: रिपोर्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In