• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मानसिक रोगका विरामी बढे, पाटन अस्पतालमा शैय्या अभाव !

by
१७ फाल्गुन २०७९,
0
मानसिक रोगका विरामी बढे, पाटन अस्पतालमा शैय्या अभाव !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — विश्वभर मानसिक रोगीको सङख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरका २५ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक समस्याबाट पीडित छन् । नेपालमा पनि कूल जनसंख्याको २० देखि २५ प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक रोग भएको पाइन्छ ।

डिप्रेशन, एन्जाईटी, मेनिया, सिजोफोर्नीया, दुव्र्यशनी र डिमेन्सीया लगायतका मानसिक रोग नेपालमा बढी पाइएको छ । त्यसमा पनि डिप्रेशन र एन्जाईटीका समस्या बढी भएको ०७७ सालमा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपालको तथ्याङक छ । तथ्याङक अनुसार १३ देखि १७ वर्षका ५ दशमलब २ प्रतिशत र १८ वर्ष माथिका १० प्रतिशत मानिसमा विभिन्न किसिमका मानसिक रोग देखिएको छ ।

नेपालमा गरिबी, बेरोजगार, पारिवारिक विचलन, घरेलु हिंसा, लागुपदार्थ सेवन, वैदेशिक रोजगार, दैवी प्रकोप, सामाजिक सञ्जाल, लगायतको कारण नेपालमा मानसिक रोग देखिने गरेको मनोविदको तर्क छ । किशोरावस्था र युवाहरुमा सामाजिक सञ्जालका कारण बढी समस्या देखिएको मनोविद् डा. गोपाल ढकाल बताउँछन् ।

देशको केन्द्रीय मानसिक रोग अस्पताल पाटनमा विरामीको चाप बढ्दा बेड पाउनै मसश्की छ । ५० शैय्याको क्षमताको अस्पतालमा दैनिक १ सय ५० विरामीहरु आउने गरेको अस्पतालले बताएको छ । ति मध्ये ५० जना भर्ना गरेर उपचार गर्नुपर्ने जटिल विरामी भएपनि शैय्या अभाव हुँदा फर्काउनु परेको पाटन अस्प्तालका निर्देशक डा. अनन्त प्रसाद अधिकारी बताउँछन् ।

पाटन अस्पतालमा आर्थिक वर्ष ०७६/७७ मा झण्डै ३६ हजार, ०७७/०७८ मा २८ हजारबढी र ०७८/०७९को ७ महिनामा २८ हजार ८५० जना मनोरोगका विरामी आएको तथ्याङक छ । कोरोना महामारीको समयमा डिप्रेशन, एन्जाईटी र स्ट्रेस डिसअर्डरका विरामी धेरै आएको अस्पतालले बताएको छ ।

नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने मध्ये ८५ प्रतिशत मनोरोगका विरामी भएको सर्वेक्षणले देखाएको छ । मानसिक अस्वास्थ्यताका कारण हत्या, हिंसा लगायत जघन्य अपराध समेतका घटना बढेको छ । तर, रोगको पहिचान र बेलैमा उपचार गर्न सकियो भने सहजै निको हुन्छ ।

Previous Post

सर्वोच्च अदालतले कहिले पाउँछ प्रधान्यायाधीश ?

Next Post

बलिउड अभिनेत्री आलिया (कियारा) आडवाणीको फिदा पार्ने रुप (फोटो फिचर)

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
बलिउड अभिनेत्री आलिया (कियारा) आडवाणीको फिदा पार्ने रुप (फोटो फिचर)

बलिउड अभिनेत्री आलिया (कियारा) आडवाणीको फिदा पार्ने रुप (फोटो फिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In