• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा बन्दुक बोकेर रवाफ देखाउनेहरु बढे, ०२२ मै विमानस्थलबाट ६ हजार बढी बन्दुक जफत

by
१२ फाल्गुन २०७९,
0
अमेरिकामा बन्दुक बोकेर रवाफ देखाउनेहरु बढे, ०२२ मै विमानस्थलबाट ६ हजार बढी बन्दुक जफत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाको परिवहन सुरक्षा प्रशासन अर्थात् ट्रान्पोर्टेसन सेक्युरिटी एड्मिस्ट्रेसन ९टीएसए०ले गत वर्ष सन् २०२२ मा एअरपोर्टहरुमा मात्र ६ हजार ५ सय ४२ अर्थात् प्रतिदिन करिब १८ बन्दुक जफत गरेको समाचार संस्था सिएनएनले जनाएको छ।

एअरपोर्टमा पक्राउ पर्ने बढ्दो बन्दुकको संख्या हेर्दा अमेरिकी जनताहरुमा बन्दुकप्रतिको मोह बढ्दो देखिन्छ। टिएसए प्रमुख डेविड पेकोसके जुन गतिले अमेरिकी मानिसहरू बन्दुकसहित पक्राउ परिरहेका छन्, यसले अमेरिकी समाजमा बन्दुकप्रतिको आकर्षण बढ्दो रूपमा रहेको बताउँछन्।

उनी भन्छन्, ‘कोभिड महामारीको समयमा सन् २०२० बाहेक सन् २०१० देखि एअरपोर्टमा बन्दुक पक्राउ पर्ने संख्या बढ्दो छ। बन्दुकसहित पक्राउ परेका सबैको जवाफमा भुलवस आफूले बन्दुक लिएर आएको बताएता पनि सत्यता भने फरक छ। उनीहरू अरू मानिसहरूको अगाडि रवाफ देखाउन बन्दुक बोक्ने गर्दछन्।’

यस्तै सन २०२२ मा सबैभन्दा बढी बन्दुक जफत भएको एअरपोर्टहरुमा डल्लास, अस्टिन र ह्युस्टन (टेक्सास), नासभिल्ला (टेनेस्सी), अट्लाण्टा (जर्जिया), फिनिक्स (एरिजोना), डेनभर (कोलोराडो) आदि छन्।

अमेरिकी सरकारी तथ्याङ्कअनुसार २०२० देखि २०२२ सम्ममा अमेरिकामा सबै प्रकारका गरेर १।२ करोड बन्दुक बिक्री भएको थियो।

स्मरण रहोस्, हवाई यात्रामा लाइसेन्स भएको बन्दुक पनि राख्नु गैरकानुनी हो।

Previous Post

बलिउडकी अभिनेत्री सोनाक्षी सिन्हाको मनमोहक रुप (फोटोफिचर)

Next Post

हतियार उत्पादन बढाउने रुसी राष्ट्रपति पुटिनको घोषणा

सम्बन्धित खबर

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
Load More
Next Post
के पुटिनमाथि आक्रमण भएको हो ?

हतियार उत्पादन बढाउने रुसी राष्ट्रपति पुटिनको घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In