• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालबाट ‘डिपोट’ हुने विदेशीमा सबैभन्दा बढी चिनियाँ नागरिक

by
११ फाल्गुन २०७९,
0
नेपालबाट ‘डिपोट’ हुने विदेशीमा सबैभन्दा बढी चिनियाँ नागरिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपालमा गैरकानुनी रुपमा बसेको भन्दो निष्कासित हुनेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको तथ्य खुलेको छ । अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेका अनुसार अनुसार सन् २०२२ मा नेपालबाट कुल ५६४ जना विदेशी नागरिकहरू निष्कासीत भएकोमा चिनियाँ नागरिक मात्र १९० जना रहेका छन्।

विभाका सूचना अधिकारी पाण्डेका अनुसार भिसा नलिइकन वा भिसा सकिएपछि पनि नवीकरण नगरीकन नेपालमा बसिरहेको भेटिएपछि उनीहरुलाई ‘डिपोट’ गरेर फिर्ता पठाइएको हो ।

पाण्डेका अनुसार विभिन्न कसुरमा सजाय पाएका अन्य विदेशीलाई पनि निष्कासन गरिएको छ । त्यस्ता कसुरमा हत्या, बलात्कारजस्ता जघन्य अपराधदेखि ठगी तथा बैंकिङ कसुरसम्म छन् । ५०४ जना भिसा अवधि सकिएका र विभिन्न कसुरमा सजाय पाएका व्यक्ति थिए ।

नेपालमा सबैभन्दा धेरै चिनियाँ नागरिक नेपालमा अवैध रुपमा बस्दै आएको पाइएको विभागले जनाएको छ । भिसा अवधि सकिए पनि नवीकरण नगरी उनीहरु बस्दै आएका हुन् । वर्षेनि नेपालबाट निष्कासित हुने चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै छ ।

उनीहरु विभिन्न कसुरमा पनि संलग्न रहेको भेटिएको विभागले जनाएको छ । हालैका वर्षमा नेपालमा रहेका कतिपय चिनियाँ नागरिकहरू साइबर अपराध, अवैध हुन्डी, सम्पत्ति शुद्धीकरण, सट्टेबाजीलगायत कार्यमा संलग्न भएको भन्दै पक्राउ परेको प्रहरीको तथ्यांक छ ।

विगतमा पनि लोपोन्मुख जनावरको अंग, लागूऔषध, डलर कारोबार र सुन तस्करकिा घटनामा चिनियाँ नागरिकहरु जोडिएका थिए ।

Previous Post

यसरी जिवन्त बन्दै छ नेपालको इतिहास बोकेको त्रिचन्द्र क्याम्पस

Next Post

विनु श्रेष्ठको ‘बिहानीको मन्द घाम’ सार्वजनिक

सम्बन्धित खबर

राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल
जीवन शैली

राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

२ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आर्थिक

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

२ भदौ २०८३,
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

२ भदौ २०८३,
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
आर्थिक

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

२ भदौ २०८३,
सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
आर्थिक

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

२ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

२ भदौ २०८३,
Load More
Next Post
विनु श्रेष्ठको ‘बिहानीको मन्द घाम’ सार्वजनिक

विनु श्रेष्ठको ‘बिहानीको मन्द घाम’ सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In