• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मनोनयनको दिन नजिकिँदै जाँदा मुलुकको राजनीतिक राष्ट्रपति निर्वाचनकै वरिपरि

by
९ फाल्गुन २०७९,
0
मनोनयनको दिन नजिकिँदै जाँदा मुलुकको राजनीतिक राष्ट्रपति निर्वाचनकै वरिपरि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अहिले देशको राजनीति नै राष्ट्रपति निर्वाचनको वरिपरि घुमिरहेको छ । दलहरु दिनरात नभनी छलफलमा जुटिरहेका छन् । सबैको ध्यान आफूले भनेकै व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्नेमा केन्द्रित छ । मनोनयनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । २५ गते हुने राष्ट्रपति चयनको प्रक्रिया कस्तो छ त रु

निर्वाचन आयोगले बानेश्वरस्थित सघीय संसद् भवन परिसरमै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय खोलेको छ । अब निर्वाचनका सबै कार्यक्रम यही कार्यालयबाटै सञ्चालन हुनेछन् । फागुन १० गते मतदाता नामावली प्रकाशन, १३ उम्मेदवार मनोनयन र २५ गते मतदानको कार्यक्रम पनि यहिँबाट हुनेछ । उपराष्ट्रपति चयन गर्न २७ गते मनोनय दर्ता र चैत ३ गते मतदान हुनेछ ।

राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि संघीय सांसद र प्रदेशसभा सदस्य मतदाता हुन् । संघतर्फ ३३४ र प्रदेशसभातर्फ ५ सय ५० गरी ८ सय ८४ मतदाता छन् । उनीहरुको मतभार भने फरक फरक छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । जम्मा मतभार ५२ हजार ७ सय ८६ छ । मतभार निर्वाचन हुन अगाडिको जनगणनालार्इ आधार मानेर तय गरिन्छ । तर अहिले जनगणनाको पूर्णविवरण सार्वजनिक नभएकाले पुरानै तथ्यांकलाई आधार मानिँदै छ ।

वर्तमान राष्ट्रपतिको पदावधि फागुन २८ र उपराष्ट्रपतिको चैत ३ गते सकिँदै छ । राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअगाडि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ तर निर्वाचन आयोगले संविधानले पाँच वर्षको अवधि भनेकाले अगाडि गर्न नसकिएको जनाएको छ ।

अहिले संघीय संसदको एक स्थान खाली छ । दुर्इ सदस्य निलम्वनमा छन् । त्यसैले अन्तिम मतदाता नामावली सार्वजनिक भएपछि जम्मा मतदाताको संख्या निर्धारण हुनेछ । जसले मतभारसमेत एकीन गर्नेछ । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुन जम्मा मतभारको ५० प्रतिशत मत कटाउनुपर्नेछ ।

Previous Post

ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय १४ चालक कारबाहीमा

Next Post

दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
फुड टिप्सः दूध कसरी के मिलाएर पिउँदा फाइदा पुग्छ ?

दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In